मछिन्द्र छाडेर संकटामा पुगे मनिष डाँगी

२८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी आसन्न शहीद स्मारक ए डिभिजन लिगका लागि संकटा क्लबमा आवद्ध भएका छन् । उनले पछिल्लो लिग च्याम्पियन टोली मछिन्द्रबाट खेलेका थिए । विहीबार संकटाले आफ्नो फेसबुक पेजमार्फत मनिषलाई अनुबन्ध गरेको जानकारी गराएको हो । मनिषले २०२१ मा पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका थिए । सन् […]

सम्बन्धित सामग्री

मिडफिल्डर मनिष डाँगी बहराइनको क्लबमा आवद्ध

२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबमा अनुबन्ध भएका छन् । बहराइनको अमेच्याेर फुटबल क्लब इत्तेहादले मनिषलाई आगामी सिजनकाे लागि अनुबन्ध गरेको हो । क्लबले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनलाई अनुबन्ध गरिएको जनाएको छ । मनिषले च्यानम्पियन मछिन्द्र एफसीबाट गत सिजन ए डिभिजन लिग खेलेका थिए […]

मनिष आज डिस्चार्ज हुने, तत्काल मैदानमा फर्केलान् त ?

काठमाडौं । ए डिभिजन लिगको १०औं चरणमा च्यासल युथ क्लबविरुद्धको खेलमा घाइते भएका मछिन्द्र क्लबका स्ट्राइकर मनिष डाँगी आज डिस्चार्ज हुने भएका छन् । मछिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवालले दिएको जानकारी अनुसार ब्लु क्रस अस्पतालमा उपचाररत मनिष आज डिस्चार्ज हुनेछन् । टाउकोमा चोट लागेका कारण उनले ए डिभिजन लिगका बाँकी तीन खेल गुमाउने सम्भावना उच्च […]

मैदानमा खेलाडी बेहोस प्रकरणमा गणेश थापाले भने–एन्फाको चरम लापरबाही

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले ए डिभिजन लिगमा एन्फाको चरम लापरबाही देखिएको बताएका छन् । खेलमैदानमा डाक्टरसमेत नहुने स्थिति लज्जास्पद भएको उनको भनाइ छ । मच्छिन्द्र क्लबका खेलाडी मनिष डाँगी  दशरथ रंगशालामा मछिन्द्र  र च्यासल युथ क्लबको खेलमा शनिबार एकाएक बेहोस भएर मैदानमा ढलेका थिए।   'दुवै टिमका खेलाडीहरु अत्यन्त  आत्तिदै डक्टर  डक्टर भनेर कराइ रहेको र केही खेलाडीहरु रोएको  हृदयविदारक दृश्य पनि देखिन्थ्यो’, शनिबार भएको घटनाबार

मनिष डाँगी घाइते, मैदानमै आयो एम्बुलेन्स

२९ माघ, काठमाडौं । मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगी च्यासल युथ क्लब विरुद्धको खेलमा घाइते भएका छन् । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल विरुद्धको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मनिष मैदानमै ढलेपछि उनलाई एम्बुलेन्समा राखेर नजिकैको ब्लुक्रस अस्पताल लगिएको छ । खेलको ६५औं मिनेटमा बल खोस्न विपक्षी खेलाडीसंग जुध्ने क्रममा उनी […]

मछिन्द्रका मनिष खतरा मुक्त

काठमाडौं (हाम्रो खेलकुद)– टाउकोमा चोट लागेर उपचार गराइरहेका मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगी खतरा मुक्त रहेको ब्लु क्रस अस्पतालले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलमा टाउकोमा चोट लागेपछि मनिषलाई थप उचारका लागि दशरथ रंगशाला नजिकको ब्लु क्रस लगिएको थियो । ब्लु क्रसले शनिबार दिउँसो ३ः४५ विज्ञप्ती जारी […]

‘ट्रेनिङमा जसले राम्रो गर्छ, उसैलाई खेलाउने हो’

काठमाडौं । पछिल्लो समय राष्ट्रिय टिममा चर्चा पाउन सफल खेलाडी हुन् मनिष डाँगी । अनी ८ वर्षअघि राष्ट्रिय टिमबाट गोल गर्दै चर्चा आएका खेलाडी हुन् विमल घर्ती मगर । तर मछिन्द्र फुटबल क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिगमा सिजनको पहिलो खेल खेल्दा दुई खेलाडी पहिलो रोजाइमा पर्न सकेनन् । एनआरटीविरुद् मछिन्द्रले २-१ को जित […]

मछिन्द्रले सार्वजनिक गर्‍यो ए डिभिजन लिग खेल्ने टिम

३ मंसिर, काठमाडौं । ए डिभिजन लिग च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबले शुक्रबारदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि सुजल श्रेष्ठको कप्तानीमा टिम सार्वजनिक गरेको छ । टिममा विमल घर्ती मगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, विशाल श्रेष्ठ, रञ्जीत धिमालजस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् । मछिन्द्रले शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम […]

मनिष डाँगी मछिन्द्रमा अनुबन्ध

२४ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य मनिष डाँगी मछिन्द्र क्लमा अनुबन्धित भएका छन् । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्रले नयाँ सिजनका लागि मनिषलाई अनुबन्ध गरेको हो । मछिन्द्रले आइतबार मिडफिल्डर मनिषलाई अनुबन्ध गरिएको जनाएको छ । तर मछिन्द्रले सम्झौताको रकम भने खुलाएको छैन । गत जेठमा इराकसंगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय […]