काठमाडौं (हाम्रो खेलकुद)– टाउकोमा चोट लागेर उपचार गराइरहेका मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगी खतरा मुक्त रहेको ब्लु क्रस अस्पतालले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलमा टाउकोमा चोट लागेपछि मनिषलाई थप उचारका लागि दशरथ रंगशाला नजिकको ब्लु क्रस लगिएको थियो । ब्लु क्रसले शनिबार दिउँसो ३ः४५ विज्ञप्ती जारी […]