एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्बाङ प्यानलका खड्का निर्वाचित

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का विजयी भएका छन्। पंकजविक्रम नेम्बाङ प्यानलका खड्काले कर्माछिरिङ शेर्पा प्यानलका शिक्षित पराजुलीलाई हराउँदै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। खड्काले कुल ४४ मत प्राप्त गर्दा पराजुलीले ४० मत प्राप्त गरे। अध्यक्षमा भने यसअघि नै नेम्बाङले बाजी मारिसकेका छन्। उनले आज…

सम्बन्धित सामग्री

एन्फा सपथग्रहण बुधबार, २१ जनाकाे कार्यसमितिमा १९ को टुंगो

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का नव निर्वाचित पदाधिकारीको सपथ ग्रहण बुधबार हुने भएको छ।काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकज बिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए।वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन्। नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ।२१ सदस्यीय कार्यसमितिमा अहिलेसम्म १९ जनाको टुंगो लागेको छ। त्यसमध्ये १२ जना नेम्व

ती सहयात्री, यी प्रतिस्पर्धी : एन्फा चुनाव आज, कुन पदमा कसको दाबी?

काठमाडौं : २०७५ सालको १६ औँ एन्फा कंग्रेस (साधारण सभा) तथा कार्यसमिति निर्वाचनबाट कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका थिए। शेर्पाले ६३ मत ल्याएर अध्यक्षमा चुनाव जित्दा उपाध्यक्षमा उनकै प्यानलका पंकजविक्रम नेम्बाङ ६१, वीरबहादुर खड्का २९, कृष्णबहादुर थापा ५२ र उपेन्द्रमान सिंह ५८ मतसहित विजयी भए। उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको…

एन्फा निर्वाचन : पंकज समूहको मनोनयन दर्ता

११ जेठ, काठमाडौं । अखिल नेपाल पुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि पंकज विक्रम नेम्वाङ प्यानलबाट विभिन्न पदाधिकारी र सदस्य पदमा बुधबार मनोनयन दर्ता भएको छ । एन्फाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले यसअघि नै अध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् । नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्काले मनोनयन दर्ता गराएका […]

शेर्पा र नेम्बाङबीच एन्फा अध्यक्षमा प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच एन्फा अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो निर्वाचनमा एकै समूहबाट चुनाव लडेका शेर्पा अध्यक्ष र नेम्बाङ उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यति मात्र होइन यी दुईसहित १७ सदस्यीय कार्यसमितिनै एकै समूहबाट निर्वाचित भएका थिए । […]

इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी

इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई विजयी बन्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनु भएको हो । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिनु भएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी बन्नु भएको हो ।

माङसेबुङमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

इलाम: जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन्। उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भए। एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी…

माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीद्वारा पदभार ग्रहण

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन्। विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आइतबार साँझ एक कार्यक्रम गरी पदाधिकारीले पदभार ग्रहण भएका हुन्।माओवादी केन्द्रका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन्।माओवादीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ विजयी भएका थिए। उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार ड

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्बाङको घोषणा

काठमाडौं : नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी रहेको भन्दै नेम्बाङ आफू वरिष्ठ उपाध्यक्षको दाबेदार रहेको बताए। थाखाखबरसँग कुरा गर्दै नेम्बाङले भने, ‘अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतिको प्रयास जारी छ, चुनाव हुने भए वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी रहने छ।’आकांक्षीहरूको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएका बेला नेम्बाङले वरिष्ठ