वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्बाङको घोषणा

काठमाडौं : नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी रहेको भन्दै नेम्बाङ आफू वरिष्ठ उपाध्यक्षको दाबेदार रहेको बताए। थाखाखबरसँग कुरा गर्दै नेम्बाङले भने, ‘अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतिको प्रयास जारी छ, चुनाव हुने भए वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी रहने छ।’आकांक्षीहरूको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएका बेला नेम्बाङले वरिष्ठ

सम्बन्धित सामग्री

प्याव्सनको अध्यक्षमा उम्मेदवारी दिने न्यौपानेको घोषणा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)का महासचिव सुवास न्यौपानेले प्याब्सनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै यही फागुन २२ र २३ गते हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले १३ कारणसहित अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । प्याब्सनको महाधिवेशन २२ र २३ गते नेपालगन्जमा हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  संस्थापन इतर समूहमा रहेका सिंहले यसअघि नै सभापतिमा लड्ने घोषणा गरेका थिए। तर, इतर समूहमा आकांक्षी धेरै हुँदा औपचारिक घोषणा भने भएको…

सहमहामन्त्रीमा उम्मेदवारी दिने मानबहादुर विश्वकर्माको घोषणा

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । पछिल्लो तीन केन्द्रीय कार्यसमितिमा सदस्य रहेका उनले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समय संस्थापन समूहमा रहेका उनी १३ औं महाधिवेशनअघि शेरबहादुर देउवा समूहतर्फ लागे । यो […]

मिनेन्द्र रिजालद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका नेता मन्त्री मिनेन्द्र रिजालले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज (शुक्रबार) नक्सालमा पत्रकार सम्मेलन गर्दै रिजालले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘काँग्रेसमा नयाँ नेतृत्व आउनपर्छ, तर चुनावसम्म यही सरकार रहन्छ’ उनले भने, ‘ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुन्छ। नेतृत्व परिवर्तनमा मेरो भूमिका महत्त्वपूर्ण […]

प्रधानद्वारा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपाली काँग्रेसका नेता भीमसेन दास प्रधानले काँग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता प्रधानले शनिवार काठमाडौँस्थित शान्तिबाटिकामा उम्मेदवारी घोषणा सभा गर्दै बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए । उनले भने – ‘संघीय संरचना अन्तर्गत संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको छ । पार्टीको तीन तहको स

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

उपमहासचिव भुसालले आज भरतपुरको सेन्चुरी होटलमा प्रतिनिधिहरुमाझ उम्मेदवारी दिने घोषणा गरेको बताएका हुन्।...

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जिपछिरिङको घोषणा

कांग्रेस नेता जिपछिरिङ लामाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना  गरि लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। दोलखाबाट महाधिवेशन प्रतिनिधि...

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने महेश आचार्यको घोषणा

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । मंसिर २४–२६ सम्म हुने १४ औं महाधिवेशनमा आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उपसभापतिको नेतृत्वमा हुने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् पार्टीमा वैचारिक बहस चलाउन आफूले उम्मेदवारी दिने तयारी गरेको नेता आचार्यले बताए । उनले अनलाइनखबरसँग […]

काँग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याणको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।

महामन्त्रीमा उम्मेदवारी दिने थापाको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौँ महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।