शेर्पा र नेम्बाङबीच एन्फा अध्यक्षमा प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच एन्फा अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो निर्वाचनमा एकै समूहबाट चुनाव लडेका शेर्पा अध्यक्ष र नेम्बाङ उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यति मात्र होइन यी दुईसहित १७ सदस्यीय कार्यसमितिनै एकै समूहबाट निर्वाचित भएका थिए । […]

सम्बन्धित सामग्री

निर्वाचनमा दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो- “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन” लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभयो । देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको …

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ,शत्रुता होइन : ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। उनले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन’, उनले भने । देशमा द्वन्द्व हुँदा बाहिरी […]

एक दशक बढी अमेरिका बसेर फर्किएका गम्बु शेर्पा ओखलढुंगाको खिजिदेम्बाबाट विजयी

अमेरिकाको एकदशकभन्दा लामो समय विताएर फर्किएका गम्बु शेर्पा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । जनता समाजवादी पार्टीका उम्मेद्वार शेर्पा २ हजार ८ सय ८२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत पाएका छन् । बस्नेत र शेर्पा बिचमा कडा प्रतिस्पर्धा […]

बाह्रविसे नगरमा पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा

यो नगरमा बिगतमा झैँ कांग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा छ। दुबै पार्टी विरुद्ध माओवादीले टक्कर बढाउँदै लगेको छ। अघिल्लो निर्वाचनमा दुई सय मतान्तरले एमालेका शेर्पा प्रमुखमा विजयी भएका थिए।...

एशियन युथ तथा जुनियर बक्सिङमा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ, १५ फागुन: जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् । यही फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालका इन्द्र सुनार, छिरिङ वाङ्दी शेर्पा र स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने भएका हुन । इन्द्रले पुरुष ६० केजी, छिरिङले पुरुष ५४ केजी तथा […]

एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा

१२ माघ, काठमाडौं । सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् । नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, […]

डेढ महिनापछि हिमालयन शेर्पा र पुलिस भिड्दै

पोखरा (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गरेको झण्डै डेढ महिनापछि हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको प्रि क्वार्टरफाइनलमा खेल्दैछन् । दशरथ रंगशालामा लिगमा यि दुई टोलीले मंसिर २२ गते एकअर्काको सामना गरेका थिए । जुन खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसको ४३ दिनपछि पोखरा […]

सहिद स्मारक लिगमा नवौँ चरणका खेल : आज एपीएफसँग शेर्पा र मनाङसँग सातदोबाटो भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट नवौँ चरणका खेल हुँदैछन् । पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् । १ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने कोशिष गरिरहेको एपीएफ नविन लामाको कप्तानीमा हुनेछ भने तालिकाका मध्यक्रममा रहेका शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । एपीएफ ८ खेलमा ७ अंक जोडेर दशौं स्थानमा छ । उसलाई आजको खेलमा जित निकाल्दै कम्तिमा रेलिगेशनको भय हटाउनु छ । शे

थ्री स्टार र शेर्पा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेव सहिद स्मारक ‘ए’ डिभिज लिग अन्तरगतको आठौं चरणको खेलमा आइतबार एक खेलमा मात्रै प्रतिस्पर्धा हुदा रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे हुनेछ । थ्री स्टार शेर्पालाई हराउँदै अंक तालिका सुधार गर्न चहान्छ । थ्री स्टार ७ खेलबाट […]

‘ए’ डिभिजन लिगः हिमालयन शेर्पा र पुलिस साथै जावलाखेल र मछिन्द्र भिड्दै

काठमाडौं, २२ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा आज पहिलो जितको खोजिमा रहेको छ भने पुलिस दोस्रो जितको खोजीमा हुनेछ […]