महाधिवेशन तोकिएकै समयभित्र सम्पन्न हुन्छः नेता तामाङ

नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीको १० औं महाधिवेशन तोकिएकै समयभित्र सम्पन्न हुने बताएका छन्।...

सम्बन्धित सामग्री

कांग्रेसका तीन नेताबीच महाधिवेशन प्रभावित पार्न नदिने सहमति

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा दाबेदार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भएको छलफलमा महाधिवेशन प्रभावित पार्न नदिने सहमति भएको छ। निधि निवास बानेश्वरमा भेटवार्तामा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यको विवाद तत्कालै टुंगोमा पुर्‍याएर तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न दबाव दिने सहमति भएको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए। सभापतिमा दाबी गर्दै आइरहेका तीन नेताहरुबीच सहमति जुटाएर मिलेर जाने र थप छलफल

तोकिएकै मितिमा महाधिवेशन हुने पक्का भयो : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तोकिएकै मितिमा महाधिवेशन हुने बताएका छन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको भेटपछि तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने अवस्था आएको उनले...

महाधिवेशन तोकिएकै मितिमा गर्न सकिन्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने […]

पौडेल पक्षको निचोडः कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने निचोड निकालेको छ। सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको पौडेल पक्षीय बैठकले १६–१९ भदौमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने निष्कर्ष निकालेको हो। वरिष्ठ नेता पौडेलले सबैले इमानदारितापूर्वक प्रयास गरे अझै पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने बैठकको निष्कर्ष रहेको बताए।

पौडेल पक्षको निष्कर्ष–१४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिन्छ

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगञ्जस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो । तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैधानिकलाई अझै पनि बचाउन सकिने निष्कर्ष

१४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिबद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेजतर्फ सचेत गराउँदै उनले त्यसमा कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोध गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह […]

भदौभित्र महाधिवेशन नगरे वैधानिकता खारेज हुनसक्छ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिबद्ध भएर लाग्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् । भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेजतर्फ सचेत गराउँदै उनले त्यसमा कटिबद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोध गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’को विमोचन गर्दै उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगा

महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने कांग्रेस शीर्ष नेताहरूको बैठकको निर्णय

काठमाडौं। कांग्रेसका शीर्ष नेताहरूको शुक्रबार बालुवाटारमा बसेको बैठकले १४ औँ महाधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ। बैठकमा निर्वाचन समितिले मस्यौदा गरेको निर्वाचन निर्देशिका, केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्य प्रगति र पार्टीको समायोजन समितिका निर्णय लगायतमाथि छलफल भएको नेता रमेश लेखकले बताए। बैठकमा केन्द्रीय महाधिवेशन नसर्ने गरी तल्लो तहको अधिवेशन सार्ने विषयमा छलफल भए पनि निर्णय नभएको उनले बताए।