अधिकांश पदाधिकारी जोगाउने पक्षमा हुँदा पनि कसरी गयो ढाकाको सांसद पद ?
घुस प्रकरणमा जेलिएका रास्वपाका नेता ढाकाकुमार श्रेष्ठले आफनै कारणले सांसद पद गुमाउनु परेको खुलासा भएको छ। अडियो प्रकरणमा निर्णय लिन वुधवार वसेको केन्द्रिय समितिको वैठकमा अधिकांश नेताहरु उनलाई सांसदबाट हटाउन नहुने ...
२०७२ सालको भूकम्पपछि लामो समयसम्म हामी गयो, गयो, आयो, आयो…आयो गयो, आयो गयोमा अल्झिएका थियौँ। अहिले त्यसरी जमिन नहल्लिए पनि राजनीति हल्लने काम जारी छ। एमाले र माओवादी नामको दुई वटा पार्टी मिलेर नेकपा बनेको थियो। त्यही नेकपा भित्र झगडा हुँदा ठूलै भूकम्प गयो। सर्वोच्च अदालतले पार्टी नै छुट्याइदियो। त्यसपछि अझसम्म परकम्पनहरु आउने क्रम जारी… Continue reading
नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्काको सांसद पद खारेज भएको छ । खड्कालाई सांसदबाट हटाउन भनी माओवादी केन्द्रले बुझाएको पत्र संघीय संसद् सचिवालयले स्वीकृत गरेको हो ।
सुर्खेत । पार्टीको ह्वीप विपरित ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकारलाई जोगाउन लागेका कर्णालीका चारजना सांसदको पद औपचारिक रुपमा गएको छ । एमालेको निर्देशन विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत उनीहरुले दिएका थिए । सांसद पद जानेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । प्रकाश ज्वाला बाहेक अन्य तीन जनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरिसकेका छन् । यसअघि आईतब
गृहमन्त्री रामबहादुर थापा 'बादल'ले दल त्याग गरेको सूचना नेकपा (माओवादी केन्द्र)ले संसद् सचिवालयलाई दिएपछि थापाको सांसद पद गएको छ ।माओवादी केन्द्रले पठाएको पत्र राष्ट्रिय सभा अध्यक्षको स्वीकृतिमा संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना पत्रमा प्रकाशित गरेपछि बादलको सांसद पद रिक्त भएको हो ।राष्ट्रिय सभा अध...
काठमाडौं। राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलको सांसद पद गुमेको छ । नेकपा माओवादी केन्द्रले दल त्याग सम्बन्धी पत्र संसद सचिवालयमा पठाएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पत्र अनुसार पद रिक्त भएको निणर्य गरेपछि सचिवालयले आज पत्र सूचना बोर्डमा टाँस गरेको छ । सभाको अधिवेशन चालु नरहेकाले सुचना टाँस गरिएको हो ।
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद रिक्त भएकाे छ। नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो।संसद सचिवालयले आज एक सूचना जारी गर्दै बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त भएको जानकारी दिएको छ। बादल अहिले गृहमन्त्री पनि छन्। सांसद नरहेपछि उनको मन्त्री पद पनि जानेछ।तर, संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री
काठमाडौँ। माओवादी केन्द्रका सांसद् धर्मराज रेग्मीको पद गएको छ। आज सुरु भएको कणाली प्रदेशसभामा सभामुख राजबहादुर शाहीले माओवादी केन्द्रले दिएको दल त्यागसम्बन्धी पत्र पढेर सुनाएसँगै रेग्मीको सांसद पद गएको हो।
केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए । सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई प
काठमाडौं : समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टीबाट निस्कासन गरिएको छ। दलबाट निस्कासन गरिसकेपछि उनको सांसद पद समेत रहने छैन। आज बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई पार्टीको ह्वीप नमानेको भन्दै यस्तो कारबाही गरेको हो।
लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निस...