गृहमन्त्री रामबहादुर थापा 'बादल'ले दल त्याग गरेको सूचना नेकपा (माओवादी केन्द्र)ले संसद् सचिवालयलाई दिएपछि थापाको सांसद पद गएको छ ।माओवादी केन्द्रले पठाएको पत्र राष्ट्रिय सभा अध्यक्षको स्वीकृतिमा संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना पत्रमा प्रकाशित गरेपछि बादलको सांसद पद रिक्त भएको हो ।राष्ट्रिय सभा अध...