सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित, सांसद पद पनि गयो

काठमाडौं : समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टीबाट  निस्कासन गरिएको छ। दलबाट निस्कासन गरिसकेपछि उनको सांसद पद समेत रहने छैन।  आज बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरिलाई पार्टीको ह्वीप नमानेको भन्दै यस्तो कारबाही गरेको हो।  लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निस...

सम्बन्धित सामग्री

सांसद पद निलम्बन बदर गर्न सरिता गिरी सर्वोच्चमा

निवर्तमान सांसद सरिता गिरीले आफूलाई गैरकानुनी रूपमा प्रतिनिधिसभा सदस्यबाट निष्कासन गरिएको भन्दै उक्त निर्णय

अब ‘सांसद’ रहिनन् सरिता गिरी : औपचारिक रूपमा हट्यो उनको पद (पत्रसहित)

औपचारिक रूपमा सरिता गिरीको सांसद पद खारेज भएको छ ।  संसद् सचिवालयले बिहीबार एक सूचना जारी गर्दै गिरीको सांसद

सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद पनि गुम्यो

जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुबैबाट हटाएको छ। लिम्पियाधुरा , कालापानी, लिपुलेक समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतादान गर्न निर्देशन दिएको थियो।