राहदानी पाउनै तीन महिना

काठमाडौँ,२४ भदौ । मध्यविन्दु–१५ का गोविन्द महतोले आवेदन दिएको करिब तीन महिनापछि राहदानी हातमा परेको बताए । गत असार १७ मा फारम भरेका उनको बायोमेट्रिक गर्ने पालो ४७ दिनपछि मात्रै आयो । उनले भने, “बायोमेट्रिकको एक महिनापछि मात्रै राहदानी हात प¥यो ।” पूर्वी नवलपरासीमा राहदानी बनाउन तीन महिना पर्खिनुपर्ने बाध्यता छ । त्यसैगरी कावासोती–१२ की […]

सम्बन्धित सामग्री

स्पेनमा नेपाली ओइरिँदा कोठा र काम पाउनै सास्ती

१८ असोज, बार्सिलोना । काठमाडौं मूल घर भएका ३१ वर्षीय किरण (नाम परिवर्तन) अगष्ट दोस्रो साता स्पेनको बार्सिलोना आइपुगेका हुन् । रोजगारीका लागि रोमानिया आएका उनी त्यहाँ ८ महिना बसे । तर त्यहाँ कामको ठेगान …

चितवनमा रोपार पाउनै मुस्किल

असार महिना सकिनै लाग्दा यहाँका किसान रोपार खोज्नमा व्यस्त छन्। यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ।

चितवनमा रोपार पाउनै मुस्किल - Nepal Japan

असार महिना सकिनै लाग्दा चितवनका किसान रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्द

चितवनमा रोपार पाउनै मुश्किल

चितवन- असार महिना सकिनै लाग्दा यहाँका किसान  रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर महानगरपालिका–१५ का  चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छन् । उनले स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा छन् । उ...

चितवनमा रोपार पाउनै मुश्किल

चितवन- असार महिना सकिनै लाग्दा यहाँका किसान  रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर महानगरपालिका–१५ का  चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छन् । उनले स्थानीय रोपार नपाएपछि अन्यत्रबाट रोपार ल्याउने तयारीमा छन् । उ...

कस्तो विचित्रको व्यवस्था, सवारी चालक अनुमतिपत्र पाउनै वर्षौ कुनुपर्ने

संसार विकासको गतिमा कहाँबाट कहाँ पुगिसके नेपालमा भने आधुनिक प्रविधिको सेवा प्रवाहका नाममा नागरिकलाई दिनुसम्म हैरानी दिने गरिएको छ । यस्तै हैरानीको क्षेत्र बनेको छ सवारी चालक अनुमति पत्र । सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक …

खरिद गरेको औषधि डेढ महिनादेखि नेपालगञ्जमा, अस्पतालमा औषधि पाउनै छाड्यो

सिमकोट – स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको औषधि डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएपछि अस्पतालमा औषधि अभाव भएको छ। आर्थिक वर्ष सुुरु भएको चार महिना बितिसक्दा पनि प्रदेशबाट औषधि नआएको र जिल्लाले खरिद गर्ने औषधिसमेत ढुवानी समस्याले आउन नसकेपछि अस्पतालमा अभाव भएको हो। पाँच दिनदेखि अस्पतालमा उपचार गर्दै आएका अनिल शाहीले अस्पतालमा औषधि पाउन छाडेको बताए। […]

कर्णालीमा विद्यार्थीलाई पुस्तक पाउनै मुस्किल, गोदाममै थन्किए पुस्तक

कर्णाली– नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो । कर्णालीका मुगुबाहेक सबै जिल्लामा पाठ्यपुस्तक ढुवानी प्रक्रिया सुरु भइसकेको छ । पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री […]

कालो ढुसीको औषधि पाउनै मुस्किल

कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरमाइकोसिस) का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ अभाव हुँदा बिरामीलाई सकस हुने गरेको छ । यो औषधि भारतबाट आउने गथ्र्यो तर अहिले भारतले आयातमा प्रतिबन्ध लगाएपछि समस्या उब्जिएको हो । स्वास्थ्य सेवा विभागले गत भदौ पहिलो हप्ता औषधि खरिदका लागि टेन्डर आह्वान गरेको थियो । आवेदन दिएको झण्डै २ महिना बितिसक्दा पनि अहिलेसम्म औषधि आयात हुन सकेको छै...

स्मार्ट लाइसेन्स पाउनै ९ महिना, गाउँगाउँमा एजेन्ट सल्बलाए !

काठमाडौं । ट्रायल पास गरेर ९ महिना बितिसक्दा पनि सवारी चालकले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । स्मार्ट