संसार विकासको गतिमा कहाँबाट कहाँ पुगिसके नेपालमा भने आधुनिक प्रविधिको सेवा प्रवाहका नाममा नागरिकलाई दिनुसम्म हैरानी दिने गरिएको छ । यस्तै हैरानीको क्षेत्र बनेको छ सवारी चालक अनुमति पत्र । सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक …