फारवेस्ट पशुपति कप : स्टार सिटी र आयोजक फारवेस्ट सेमिफाइनलमा

धनगढी रंगशालामा भइरहेको एनआरएनए छैठौ फारवेस्ट पशुपति कप फुटवल प्रतियोगिताको मंगलबार जित हात पार्दै स्टार सिटी र आयोजक फारवेस्ट सेमिफाइनलमा पुगेका छन् ।

सम्बन्धित सामग्री

पशुपति कप फुटबल : स्टार सिटी च्याम्पियन

एनआरएनए छैटौं फारवेस्ट पशुपति कप फुटबलको उपाधि अघिल्लो संस्करण विजेता स्टार सिटी युवा क्लब धनगढीले जितेको छ ।

फारवेष्ट पशुपति कप : उपाधिका लागि स्टार सिटी र ईलाईट भिड्ने

कैलाली । छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लब भिड्ने भएका छन्। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको आज भएका सेमिफाईनल खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागीता जनाएको ईलाईट उपाधिका लागि भिड्ने भएका हुन्। धनगढी रंगशालामा भएको […]

फारवेस्ट पशुपति कप : फाइनलमा स्टार सिटी र इलाइट भिड्ने

धनगढी रंगशालामा सञ्चालन भइरहेको एनआरएनए छैटौं फारवेस्ट पशुपति कप–२०८० को उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब भिड्ने भएका छन् ।

रेसिङ अयोग्य भएसँगै स्टार सिटी फाइनलमा

कैलाली (हाम्रो खेलकुद) – रेसिङ सहारा क्लबले श्रम स्वीकृति विनाका तीन जना विदेशी खेलाडी खेलाउन बल प्रयोग गरेपछि आयोजकले उक्त क्लबलाई कारबाही गरेपछि कैलालीको स्टार सिटी क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार खेल सुचारु हुनु पूर्व रेसिङ सहाराको टिमले तीन जना विदेशी खेलाडी समावेश गरेर टोली तयार पारेको थियो । […]

स्टार सिटी क्लब गौरीगंगा गोल्डकपको सेमिफाइनलमा

स्टार सिटी युवा क्लब गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टार सिटीले गौरीगंगा गोल्डकप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो ।

स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा

धनगढी– स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टार सिटीले ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो ।  निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो […]

एन्फा प्रेसिडेन्ट लिगको च्याम्पियन बन्यो स्टार सिटी कैलाली

स्टार सिटी, धम्बोझी, मनकामना र त्रिवेणीले राष्ट्रिय लिग खेल्नेनेपालगन्ज-एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली बनेको छ ।स्टार सिटी कैलालीले अपराजित यात्रालाई कायमै राख्दै १६ अंक जोडेर शीर्ष स्थानसहित एन्फा प्रेसिडेन्ट लिग–२०७७ को च्याम्पियन बनेको हो ।आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । […]

कैलालीको स्टार सिटी क्लबले जित्यो एन्फा प्रेसिडेन्ट कपको उपाधि

१५ चैत, नेपालगञ्ज । कैलालीको स्टार सिटी युवा क्लबले नेपालगञ्जमा सञ्चालित एन्फा प्रेसिडेन्ट लिग– २०७७ को  उपाधि जितेको छ । आइतबार नेपालगञ्ज रंगशालामा सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब, लमजुङलाई ३–२ ले …

स्टार सिटी र धादिङको सहज जित : RajdhaniDaily.com -

स्टार सिटी र धादिङको सहज जित: RajdhaniDaily.com | नेपालगन्ज । स्टार सिटी युवा क्लब कैलाली र धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन् । शनिबार नेपालगन्ज रंगशालामा स्टार -

स्टार सिटी प्रेसिडेन्ट लिगको शिर्ष स्थानमा

नेपालगंज : कैलालीको स्टार सिटी युवा क्लब एन्फा प्रेसिडेन्ट लिग फुटबलको शिर्ष स्थानमा पुगेको छ। शनिबार नेपालगंज रंगशालामा स्टार सिटी धम्बोझीलाई ३–१ ले पराजित गर्दै शिर्ष स्थानमा पुगेको हो।जितसँगै लगातार तीन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ। स्टारले लगातार तीन खेल खेल्दै ९ अंक जोडन सफल भएको छ। शनिबार स्टारको जितमा टोप बहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।स्टारका लागि रुप बहादुर लामाले ४१ औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६ औं मिनेटम