दार्चुला : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सभालाई सम्बोधन गर्न उनी केहीबेरमा सदरमुकाम खलङ्गा आउँदैछन्।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दैछन्। बिहान ११ बजे उनले खलङ्गामा…