झरना राई आमसञ्चारमा चिनिएको नाम हो । न्युजरुम, टीभी स्क्रीन, रिपोर्टिङदेखि उत्पादनसम्म उनको दख्खल थियो । मिडियामा जमेकी झरना एकाएक अमेरिकी सैनिकको कम्ब्याक्टमा देखा परिन । सामाजिक सञ्जालमा बधाई र शुभकामना दिनेको ओइरो लाग्यो । कलम छोडेर उनी राईफल समाउन कसरी पुगिन ? यो उनको रहर हो कि बाध्यता ? झरनाको जीवनयात्रा उनकै शैलीमा । शिक्षा समता […]
सान एन्टिनियो- दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षाका पछि आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् । केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षा पछि सडकहरूमा बाढी आउदाँ सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ । सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । […]
नेपालमा पछिल्लो समय विशेषगरी अनलाइन मिडिया र युटुबको विकास तीव्र गतिमा भइरहेको छ । टेलिभिजन पत्रकारिताको अवस्था स्थिर रहेको र छापा पत्रकारिता आर्थिक रुपमा कमजोर बन्दै गएको परिप्रेक्षमा अनलाइनन मिडिया र युटुबको लोकप्रियतालाई सकारात्मक रुपमा …
३१ जेठ, काठमाडौं । युवाहरूको नयाँ व्यावसायिक सोचलाई संवर्द्धन गर्दै उद्यमसम्म पुर्याउन भन्दै राष्ट्रिय युवा परिषद्ले देशका विभिन्न भागमा नवप्रवर्तन तथा इन्कुवेसन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
परिषद्ले युवाको नवप्रवर्तनात्मक सोचलाई उद्यमसम्म विकास र विस्तार गर्ने …