काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको विद्यमान अवस्थामा व्यक्ति परिवर्तन गरेर समस्या समाधान नहुने भन्दै व्यवस्था र प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निस्किनै नसकिने दलदलमा फसाएको भन्दै अब यो व्यवस्था र प्रणालीक...