सिमकोट – मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका १३ जना उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्। निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख जगदीश शाहीका अनुसार खर्च विवरण बुुझाउने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारमा तेजबहादुुर रावत राप्रपा र दल रावल नेकपा एमाले, नेकपा माओवादी केन्द्रका उम्मेदवार […]