गुल्मीमा ८४ प्रतिशत उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

गुल्मीमा स्थानीय तहका अधिकांश उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन भएको एक महिनाभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने भएपनि जिल्लाका ८४ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्। गत ३० बैशाखमा...

सम्बन्धित सामग्री

त्रिहत्तर जनाले बुझाएनन् निर्वाचन खर्च विवरण

काठमाडौं, चैत १२ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा उम्मेदवार बनेका ७३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ३६ जना उम्मेदवारले खर्च विवरण बुझाएनन्। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “खर्च विवरण नबुझाउनेमाथि कानुनमा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ, कारबाहीसम्बन्धमा आयोगले […]

सबै जना उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

सिमकोट – मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका १३ जना उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्। निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख जगदीश शाहीका अनुसार खर्च विवरण बुुझाउने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारमा तेजबहादुुर रावत राप्रपा र दल रावल नेकपा एमाले, नेकपा माओवादी केन्द्रका उम्मेदवार […]

काठमाडौंका अधिकांश उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

निर्वाचन आयोगले कारबाही गर्ने बताएपछि उम्मेदवारहरूले निर्वाचन खर्च विवरण बुझाइरहेको जानकारी जिल्ला निर्वाचन कार्यलय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले दिए।...

नवलपरासी पूर्वका ४५ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६८ जनाले उम्मेदवारी दिएका थिए ।नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा हालसम्म ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाइसक्नुभएको निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुषालले जानकारी दिए । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले खर्चको बिल भरपा

ताप्लेजुङमा २६ उम्मेदवारमध्ये एकजनाले मात्र बुझाए निर्वाचन खर्च विवरण

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार शुक्रबार मध्यान्ह सम्ममा प्रतिनिधिसभातर्फका स्वतन्त्र उम्मेदवार सञ्जुहाङ पालुङ्वाले मात्र निर्वाचन खर्च विवरण बुझाएका हुन्।...

निर्वाचन खर्च विवरण अझै बुझाएनन् दाङ स्थानीय तहका उम्मेदवारले

दाङ । दाङमा स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थाको उल्लङ्घन गर्दै राजनीतिक पार्टीबाट र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आधाभन्दा बढीले निर्वाचन खर्च विवरण […]

दाङमा स्थानीय तहका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

२ भदौ, दाङ । दाङमा स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थाको उल्लंघन गर्दै राजनीतिक पार्टीबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आधाभन्दा बढीले निर्वाचन […]

जुम्लाका अधिकांश जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च विवरण

जुम्लाका निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखसहित अधिकांशले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। जिल्लाका ८६ जना उम्मेदवारले मात्रै अहिलेसम्म खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए।   स्थानीय तह निर्वाचन...

जुम्लाका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर जुम्ला  जिल्लाका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । अहिलेसम्म ८६ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । ‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा

निर्वाचन खर्च विवरण बुझाउन उम्मेदवारको अटेरी

गोरखामा स्थानीय तह निर्वाचनमा भाग लिएका उम्मेदवारले खर्च विवरण बुझाउन अटेरी गरेका छन् ।जिल्ला निर्वाचन कार्यालयले दिएको समय सीमामा खर्च विवरण नबुझाएर उम्मेदवारहरूले अटेरी गरेका हुन् । कार्यालयले ४ असारसम्म निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गरेको थियो । जिल्लामा स्थानीय तहको निर्वाचनमा ११ पालिकामा २ हजार ४६ उम्मेदवार भए पनि अझै ८ सय ६४ […]