तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म 'पुष्पाः द राइज' यतिवेला चौथो सातामा प्रदर्शनरत छ।फिल्मले दर्शक र समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ भने बक्स अफिसमा अहिलेसम्म ३ सय करोड (भारु) भन्दा बढीको कमाइ गरिसकेको छ। यो फिल्म शुक्रबारदेखि डिजिटल प्लाटफर्ममा पनि रिलिज भएको छ।प्रस्तुत छ 'पुष्पा' बारे भारतीय सञ्चारमाध्यम दैनिक भाष्करसँग अल्लु अर्जुनले गरेको कुराकानीको अनुवादित सामग्रीःअब 'पुष्पाः द रुल' को शुटिङ कहिलेदेखि सु