अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहने फिल्म ‘पुष्पा २’ छायाङ्कन सुरु

दक्षिण भारतीय फिल्म ‘पुष्षा-द रूल’को दोस्रो पार्टको छायाङ्कन सुरु भएको छ। अल्लु अर्जुन र रश्मिका मन्दाना मुख्य भूमिका रहने फिल्मको सोमवार शुभ मुहूर्त गरी सुटिङ सुरु गरिएको हो। ‘पुष्पा २’ निर्माताहरूले भारतकै प्रतिक्षित फिल्मको सुटिङ सुरु भएको सामाजिक सञ्जालमा उल्लेख गरेको छ। यो फिल्म आगामी वर्षमा रिलिज हुने भारतीय सञ्चारमाध्यममा…

सम्बन्धित सामग्री

‘पुष्पा २’ मा सञ्जय दत्तको प्रवेश

काठमाडौं । ‘पुष्पा २’ लाई सन् २०२४ को प्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ । अल्लु अर्जुन स्टारर यो फिल्मको पहिलो भागले विश्वभर उछाल कमाइ गर्‍यो, जसकारण पनि दर्शक दोस्रो श्रृंखलालाई लिएर उत्साहित छन् । पहिलो भागले विश्वव्यापी ३५० करोड भारु कमाएको थियो । त्यतिबेला सामाजिक सञ्जालमा यसले सुनामी मात्र ल्याएन, संकटमा परेको भारतीय फिल्ममा […]

अल्लु अर्जुनको स्वास्थ्यमा समस्या देखिएपछि रोकियो ‘पुष्पा २’ को छायांकन

काठमाडौं । अल्लु अर्जुन अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ यतिबेला छायांकनमा छ । सुटिङमा छँदै यसले विश्वव्यापी चासो पाइरहेको छ । हिन्दीमा पनि व्यावसायिक सफलता र अल्लुले भारतको राष्ट्रिय अवार्ड जितेपछि यो फिल्मको हाइप बनेको हो । दर्शकले सुकुमार निर्देशित ‘पुष्पा : द रुल’को श्रृंखला पर्खिरहेका छन् । यतिबेला भने यो फिल्मको छायांकन रोकिएको […]

‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ- अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा भएको छ । अभिनेताले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै सन् २०२४ को अगस्ट १५ अर्थात् २०८१ सालको साउन ३१ गते फिल्म रिलिज हुने जनाएका छन् । भारतीय स्वतन्त्रता दिवस समेत रहेको उक्त मितिमा अजय देवगण स्टारर बलिउड फिल्म ‘सिंघम अगेन’ पनि […]

‘पुष्पा २’ साउन ३१ गते रिलिज हुने, ‘सिंघम अगेन’सँग हुनेछ भिडन्त

काठमाडौं । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा भएको छ । अभिनेताले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै सन् २०२४ को अगस्ट १५ अर्थात् २०८१ सालको साउन ३१ गते फिल्म रिलिज हुने जनाएका छन् । भारतीय स्वतन्त्रता दिवस समेत रहेको उक्त मितिमा अजय देवगण स्टारर प्रतीक्षित बलिउड फिल्म ‘सिंघम […]

‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा रिलिज गर्ने तयारी

अल्लु अर्जुन र रश्मिका मन्डना अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ। भारतीय सञ्चारमाध्यले फिल्मको नयाँ मितिबारे समाचार छापेका छन्। निर्माण टिमले भने फिल्मको रिलिज मितिबारे औपचारिक जानकारी दिन बाँकी छ। हाल धमाधम छायाङ्कन भइरहेको ‘पुष्पा २’ मा अभिनेता रणवीर सिंहको पनि 'इन्ट्री' हुने…

'पुष्पा २: द रुल' को टिजरमा यस्तो अवस्थामा भेटिए अल्लु अर्जुन

बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ को टिजर सार्वजनिक भएको छ। तीन मिनेट लामो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा देख्न सकिन्छ। कहाँ छन् पुष्पा? भन्दै खोजी भइरहेको र जंगलमा बाघसँगै पुष्पा भेटिएको दृश्य टिजरमा छन्। यस फिल्ममा अल्लु अर्जुनका साथै रश्मीका मन्दानाको मुख्य भूमिका छ। तर, पुष्पा ग्याङ्स्टार लुकमा देखिँदा…

अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’को छायांकन

काठमाडौं । अन्ततः तेलुगू अभिनेता अल्लु अर्जुन ‘पुष्पा २’को छायांकन सेटमा जोडिएका छन् । भारतको सबैभन्दा प्रतीक्षित फिल्मको रुपमा शीर्ष स्थानमा रहेको यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ । सार्वजनिक तस्वीरमा अल्लु अर्जुन र छायांकार मिरोस्लाभ कुबा ब्रोजेंकलाई देख्न सकिन्छ । उनीहरुलाई छायांकन सेटमा केही कुराकानी गरिरहेको देख्न सकिन्छ । छायांकार मिरोस्लाभले आफ्नो इन्स्टाग्राम एकाउन्टमा उक्त […]

महंगा भए अल्लु, ‘पुष्पा’ २ का लागि यति धेरै पारिश्रमिक

एजेन्सी । फिल्म ‘पुष्पा’को सफलतापछि दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन भारतका चर्चित स्टार बनेका छन् । पुष्पाका कारण अल्लु भारतका चर्चित र महंगा कलाकार बनेका छन् । पुष्पाको सफलतापछि उनले पुष्पा २ का लागि काम गर्दैछन् । भारतीय संचार माध्यमका अनुसार अल्लुले पुष्पा २ का लागि १२५ करोड भारतीय रुपैंया पारिश्रमिक लिएका छन् । यति […]

‘पुष्पा २’ का लागि अभिनेता र निर्देशकले बढाए पारिश्रमिक

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता अल्लु अर्जुन र निर्देशक सुकुमारले आगामी फिल्म ‘पुष्पाः द राइज’को दोस्रो शृङ्खला ‘पुष्पा २’ का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राइज’ ले बक्स अफिसमा निकै राम्रो कमाएको थियो । उक्त फिल्ममा अल्लु अर्जुनसँग रश्मिका मन्दाना मुख्य भूमिकामा देखिएकी थिइन् । […]

लिक भएकै हो त ‘पुष्पा २’ को स्टोरी ?

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनाएपछि त्यहाँका फिल्महरू अल इन्डिया रिलिज हुन् थाले । ‘पुष्पा’ यसको कारक मानिन्छ । फिल्मको डायलग र अल्लु अर्जुनको शैलीलाई दर्शकले रुचाए । ‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार भन्न थालियो । दर्शक पछिल्लो समय ‘पुष्पा २ : […]