काठमाडौं, ३ मंसिर । हिमालयन रिइन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बीमा समितिमा गरिएको एक कार्यक्रममा अध्यक्ष गोल्छाले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । गोल्छा कार्तिक २६ गते प्रथम वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि अध्यक्ष भएका हुन् […]