एमाले अध्यक्ष केपी ओलीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । चितवनको सौराहा भएको १० औं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । मङ्गलवार बिहान भएको मतदानको गणना सकिएपछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले उनलाई शपथ गराएका हुन् । आयोगका प्रमुख सुब्बाले एमाले अध्यक्षमा ओलीले […]

सम्बन्धित सामग्री

एमालेबाट शिक्षा मन्त्रीमा विद्या भट्टराईको चर्चा

काठमाडौं, २२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा क–कसलाई पठाउने भन्नेबारे गृहकार्य थालेका छन् । पहिलो चरणमा पार्टीबाट प्रमुख सचेतकको जिम्मेवारीमा रहेका पदम गिरीलाई सरकारमा पठाएका छन् । गिरीले हिजो (साँझ) नै पद तथा गोपनियताको शपथ लिइसकेका छन् । सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्नेबारे पनि बहस एमालेभित्र सुरु […]

जुली र ज्वालामध्ये एक मन्त्री बन्ने पक्का

काठमाडौं, २२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा क–कसलाई पठाउने भन्नेबारे गृहकार्य थालेका छन् । पहिलो चरणमा पार्टीबाट प्रमुख सचेतकको जिम्मेवारीमा रहेका पदम गिरीलाई सरकारमा पठाएका छन् । गिरीले हिजो (साँझ) नै पद तथा गोपनियताको शपथ लिइसकेका छन् । सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्नेबारे पनि बहस एमालेभित्र सुरु […]

एमालेका मनोनीत ६ जना केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं,२ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका ६ जना सदस्यले शपथ लिएका छन् । एमाले मूख्यालय च्यासलमा आज एक कार्यक्रमकाबीच अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिनुभएको छ । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् गठन गरेर शपथग्रहण गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गर्नुभएको हो ।

वाग्मतीका नवनिर्वाचित सभामुख पाठकले लिए पद तथा गोपनियताको सपथ

हेटौंडा : वाग्मती प्रदेशका नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। शुक्रवार उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ गराएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्री समेत रहेका पाठक ६२ मत ल्याउँदै विजयी भएका थिए। पाठकलाई सत्ता गठबन्धनका नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को समर्थन…

बागमतीका मुख्यमन्त्री जम्मकट्टेल सहित ३ मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित तीन जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार बिहान मुख्यमन्त्री जम्मकट्टेलसहित मन्त्रीहरू नेकपा एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धब थापाले पद तथा गोपनियताको शपथ लिएका

प्रदेश १ का मुख्यमन्त्री कार्कीको शपथ आज

२५ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनको शपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ । ६० […]

मुख्य पदमा कम्युनिस्टकै बर्चस्व

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा सोमबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि उनी सिंहदरबार पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका थिए । एमाले र माओवादी […]

प्रधानमन्त्रीले आज शपथ ग्रहण गर्दै

काठमाडाैं। प्रधानमन्त्रीमा नियुक्त एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। प्रतिनिधिसभामा विश्वासको मत गुमाए पनि विपक्षी दलले बहुमतकाे सरकार दिन नसकेपछि सबैभन्दा ठूलो दलको नेताका हैसियतमा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारराति ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले अब ३० दिनभित्र संसदबाट पुनः विश्वासकाे मत लिनुपर्नेछ।

गण्डकीको मुख्यमन्त्रीमा पुनः गुरुङ

नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलेले गुरुङलाई बुधबार साँझ प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।नवनियुक्त मुख्यमन्त्री गुरुङले पद तथा गोपनियताको शपथ लिइसकेका छन् । नेपाली कांग्रेस सहितको चार दलको गठबन्धनले बहुमत पु¥याउन नसकेपछि गण्डकी प्रदेशको नयाँ सरकार पृथ्वीसुब्बा गुरुङ […]