हेटौंडा : नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको दुर्व्यवहारको एमाले मकवानपुर जिल्ला कमिटिले भर्त्सना गरेको छ। एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन्।
गत बैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा आयोजित पार्टी कार्यकर्ता भेलामा केही अराजक भिडले पार्टी…