पत्रकार कृष्णसिंह धामीमाथि सोमबार ललितपुरको बखुण्डोलमा आक्रमण भएको छ । रातोपाटी अनलाइनमा कार्यरत पत्रकार धामीमाथि पाँच–६ जनाको समूहले अपराह्न साढे चार बजे आक्रमण गरेको हो ।
आक्रमणमा परी घाइते भएका धामीको...
नेपाल पत्रकार महासंघसहित पत्रकार सम्बद्ध विभिन्न पेसागत संगठनहरूले शनिबार धनगढीस्थित रुबस होटलमा पत्रकार ऐरमाथि आक्रमण गर्नेको पहिचान गरेर कारबाही गर्न माग गरेका हुन् ।
काठमाडौँ- पत्रकार कृष्ण कट्टेलमाथि दुर्व्यवहार भएको छ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरचोकस्थित अनधिकृत पसल टहरा हटाउने क्रममा समाचार तथा सामग्री संकलन गर्न पुगेका पत्रकार कट्टेलमाथि शुक्रबार स्थानीय व्यापारीले हातपात गरेका छन् । पत्रकार कट्टेलका अनुसार हातपात गर्ने क्रममा एक जना मोबाइल पसल सञ्चालकले संवेदनशिल अंगमा प्रहार गरेका थिए । घट्नाको रिपोर्टिङ गरिरहेका झण्डै आधा दर्जन […]
१६ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२२ मा डिजिटिल प्रविधिको माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढेको बताएको छ । शनिबार एक विज्ञप्ति जारी गरी महासंघले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको बताएको हो । महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान […]
कपिलवस्तुका टुकलाल पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी पुनले सो आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा उनले आफू विप्लवका कार्यकर्ताहरूले आक्रमण गरेर आफू घाइते भएको समेत बताए । ‘कात्तिक २२ गते दिउँसो १ बजेतिर महिला संगठनको अध्यक्षको घरमा छलफल गरिरहेको अवस्थामा ६/७ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले ममाथि एक्कासि आक्रमण गरे’ उनले भने– ‘
चितवन : पत्रकार शिशिर सिंखडालाई आक्रमण गर्ने आक्रमणकारीहरु ४ दिनदेखि फरार रहेका छन्। प्रहरीले खोजी कार्य जारी रहेको बताए पनि उनीहरु पक्राउ परेका छैनन्।जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रवक्ता नरहरी अधिकारीले पत्रकार सिंखडालाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी रहेको बताएका छन्।पत्रकार सिंखडामाथि गत बुधबार बिहान हातपात भएको हो। दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल बजारबाट फर्कंदै गरेको समयमा पत्रकार सिंखडालाई दीपक लामिछानेलगायत चार जनाको समूहले आक्रमण गरेको हो।लाम
इस्लामाबाद- पाकिस्तानी पत्रकारले आफूमाथि गुप्चतर निकायले आक्रमण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । पाकिस्तानी पत्रकार असद अलि तुरले आफुमाथि भएको आक्रमणको जिम्मेवार गुप्तचर निकाय आईएसआईका सदस्यहरु रहेको हुन सक्ने आशंका गरेका छन् । केही समयअघि पत्रकार तुरमाथि इस्लामाबादस्थित आफ्नै निवासमा आपरिचित व्याक्तिहरुले आक्रमण तथा कुटपिट गरेका थिए । मुलुकको संस्थापनप्रति आलोचनात्मक टिप्पणी गर्दै […]
काठमाडौँ– पाकिस्तानमा एक पत्रकार तथा ब्लगरमाथि आफ्नै निवासमा आक्रमण भएको छ । इस्लामाबादमा आफ्नै निवासमा पत्रकार तथा ब्लगर असद अलि तुरमाथि आक्रमण तथा कुटपिट भएको हो । पहिचान नखुलेका तीन आक्रमणकारीले उनको अपार्टमेन्टमा कुटपिट तथा यातना दिएको बताईएको छ । अनुहारमा मास्क लगाएका ती आक्रमणकारीहरुले तुरलाई चिच्याएमा नसोचेको परिणाम दिने भन्दै धम्क्याएका थिए । इस्लामाबादमा […]