चितवनबाट एमाले चुनावतिर

देशको सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका साथै देशमा विकास ओलीका चुनावी एजेन्डा एमाले अध्यक्ष केपी ओलीले आगामी तीनै तहको चुनावमा एकल बहुमत प्राप्त गर्ने गरी आफ्नो पार्टी चुनावी तयारीमा लागेको बताएका...

सम्बन्धित सामग्री

चितवनबाट गोकुल बाँस्कोटाको गर्जन : एमालेको पक्षमा ह्विम आएको छ (भिडिओसहित)

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बाँस्कोटाले देशव्यापी रुपमा अहिले एमालेको पक्षमा ह्विम आएको दाबी गरेका छन् । चितवन–२ मा बैशाख १० गते हुने उपनिर्वाचनमा पनि एमालेको पक्षमा नतिजा आउने उनको दाबी छ । उनले ग्राउण्ड रियालिटीको कुरा गर्दा एमालेको पक्षमा ह्विम रहेको जिकिर गरे । उपनिर्वाचनको लागि चितवनमा खटिएका बाँस्कोटाले […]

चितवनमा कांग्रेस, एमाले र माओवादी ‘किक आउट’, उदायो रविको पार्टी

चितवनका प्रतिनिधिसभाका तीन क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले चुनाव जित्न सकेनन् । अर्थात् चितवनबाट यसपटक प्रमुख तीन दल 'किक आउट' भएका छन् ।

चितवनबाट पूर्वअर्थमन्त्री र अर्थशास्त्रीलाई पन्छाएका हरि

८ मंसिर, चितवन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति गरेका हरि ढकालले कहिल्यै पनि सोचेका थिएनन् होला, एमाले नेता सुरेन्द्र पाण्डे विरुद्धमा निर्वाचन लड्छु र जित्छु भन्ने कुरा । न त पाण्डेले नै सोचेका थिए । तर राजनीतिमा यी सबै कुरा हुँदो रहेछ भन्ने दृष्टान्त बनेका छन् ढकाल र पाण्डे । २०७० र २०७४ […]

चितवनबाट ओली सिधै दुधौली जाँदै

काठमाडौं, २८ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज चितवन र सिन्धुली गरी दुईवटा चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । ओलीको सचिवालयले जनाएअनुसार आज पहिले चितवन जाने कार्यक्रम छ । त्यसलगत्तै सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीले शनिबार सुदूरपश्चिमका डोटी र कैलालीका तीनवटा चुनावी सभालाई […]

आउँदो चुनावमा चितवनबाट उम्मेदवारी दिन्छु : एमाले उपाध्यक्ष बादल

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताएका छन् । शनिवार सुर्खेतको वीरेन्द्रनगरमा उनले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् । ‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैँ चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठ्छु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ’ सुर्खेत […]

एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना

चितवन, १५ मंसिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलो पटक हो । पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय छ । पार्टीको केन्द्रीय उपाध्यक्षमा सुरेन्द्रप्रसाद पाण्डे र रामबहादुर थापा निर्वाचित भएका छन् । पाण्डे […]

चितवनबाट एमालेमा १० केन्द्रीय सदस्य, दुईपटक सांसद बनेका पोखरेल अटाएनन्

चितवन– एमाले महाधिवेशनको आयोजक जिल्लासमेत रहेको चितवनबाट केन्द्रीय सदस्यका लागि १५ जनाले आकांक्षा देखाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यमा महाधिवेशन व्यवस्थापनको महिला कमान्डर एमाले चितवनकी अध्यक्ष पार्वती रावलसहित १० जना परेका छन् । बागमती प्रदेशतर्फबाट रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक […]

तस्विरमा हेर्नुहोस एमाले महाधिवेशनको चहलपहल (फोटोफिचर)

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणी नदी किनारामा ठूलो र भव्य मञ्च बनाईएको छ । एमालेले यो महाधिवेशनमा ५ लाख कार्यकर्ता आउने दाबी गरेको छ । अहिले चितवनबाट प्राइम टिभीको लागि वरिष्ठ पत्रकार ऋषि धमलाले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । महाधिवेशनमा सहभागी देशभरिबाट आएका एमाले […]

एमाले महाधिवेशन स्थलमा प्रतिनिधि हुन तछाड मछाड

चितवन– नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । त्यसका लागि एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । चितवनबाट महाधिवेशनमा २८ जना प्रतिनिधि जानुपर्नेमा सात गुणा बढीको मनोनयन पत्र दर्ता भएको छ । एमाले महाधिवेशन स्थलमै प्रतिनिधि हुन तछाड मछाम देखिएको छ । २८ जना प्रतिनिधिको लागि २०६ जनाको मनोनयन पत्र दर्ता […]

एमाले परित्यागपछि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

काठमाडौँ- नेकपा एमाले परित्याग गरेका वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकै दिन मन्त्री बनेका खनालले १५ दिन नवित्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् । खनालले बुधवार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ । चितवनबाट निर्वाचित […]