एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना

चितवन, १५ मंसिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलो पटक हो । पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय छ । पार्टीको केन्द्रीय उपाध्यक्षमा सुरेन्द्रप्रसाद पाण्डे र रामबहादुर थापा निर्वाचित भएका छन् । पाण्डे […]

सम्बन्धित सामग्री

विभाजनपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा शुरूमै पुगे ओली

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरमा शुरू भएको छ ।  तुल्सिलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बिहीवार केन्द्रीय कमिटीको बैठक शुरू भएको हो ।  माधव नेपालको साथ छाडेका १० जना नेताहरू पार्टीको काममा फर्केपछि एमालेको यो पहिलो केन्द्रीय कमिटीको बैठक हो । यसअघि स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्मको लागि पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो ।  केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायतको तप्काले नयाँ पार्टी गठन गरेर कम्युनिस्ट आन्दोेलन नोक्सान पा...