आउँदो चुनावमा चितवनबाट उम्मेदवारी दिन्छु : एमाले उपाध्यक्ष बादल

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताएका छन् । शनिवार सुर्खेतको वीरेन्द्रनगरमा उनले पार्टीले टिकट दिए चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् । ‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैँ चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठ्छु, संविधान सभाको निर्वाचनमा पनि त्यहीँबाटै विजयी भएको थिएँ’ सुर्खेत […]

सम्बन्धित सामग्री

एमाले उपाध्यक्ष शाक्यसँग भोट माग्न पुगिन् मानुषी

काठमाडौं : प्रतिनिधिसभा अन्तरगत काठमाडौं क्षेत्र नम्बर–७ बाट उम्मेदवारी दिएकी मानुषी यमी भट्टराईले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छिन्। भट्टराई सोही क्षेत्रकी मतदाता रहेकी एमाले उपाध्यक्ष शाक्यको घरमा भोट माग्न पुगेकी हुन्। भोट माग्न पुगेकी मानुषाीले अष्टलक्ष्मीलाई आफ्नो राजनीतिक जीवनको प्रेरणा स्रोत भन्दै प्रशंसा गरिन्। अष्टलक्ष्मी र उनका श्रीमान् एमाले नेता अमृतकुमार बोहराले उनलाई जितको शुभकामना दिएका थिए।शाक्यले देश बनाउनका लागि एक–अर्कालाई गालीगलौज

एमाले उपाध्यक्ष पौडेलद्धारा उम्मेदवारी दर्ता

प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्वर २ बाट  एमाले उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पूर्वअर्थमन्त्री पौडेलले उम्मेदवारी दर्तापछि पत्रकारहरुसग कुरा गर्दै रुपन्देहीमा थालिएका विकास आयोजनाहरु पुरा गर्न र...

एमाले उपाध्यक्ष पौडेलको उम्मेदवारी दर्ता

रुपन्देही- एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्दा गराएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका हुन्। उनले टोखा नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्दा गराएका हुन्। काठमाडौं क्षेत्र नम्बर ५ मा प्रदेशसभातर्फ भने दीपक निरौला…

एमाले उपाध्यक्ष पदमा घनश्याम भुसालको उम्मेदवारी दर्ता

नेकपा एमालेका नेता घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्ता समय तोकेपछि भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । भुसालले यसअघि नै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका पदाधिकारीका भुसाललाई समावेश गरिएको छैन । निर्वाचन हुनुपर्नेमा जोड दिँदै आएका भुसालसँगै अध्यक्षमा भीम रावलले समेत उम्मेदवारी दिएका छन् । एमालेका निवर्तमान सचिव भीम आचार्यले पनि सचिव पदमै उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने एमाले नेता सुवास नेम्वाङको घोषणा

चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।रातोपाटीसँग कुरा गर्दै नेम्बाङले भने, ‘मेरो सर्वसम्मत गरौ भन्ने जोड हो । तर सर्वसम्मत

एमाले १०औं महाधिवेशनः भुसालको उम्मेदवारी घोषणा तयारी

काठमाडौं, ६ मंसिर । एमाले उपमहासचिव घनश्याम भुसालले दशौं महाधिवेशनको लागि उम्मेदवारी घोषणा गर्ने भएका छन् । भुसाल पक्षका नेताकार्यकताहरुले उम्मेदवारी घोषणा गर्न सुझाव दिएपछि उनले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । उपाध्यक्ष भीम रावलले आइतबार महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका हुन् । भुसालले कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित […]

एमाले महाधिवेशन : रावलपछि भुसालको उम्मेदवारी घोषणा तयारी

एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएक

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै एमाले उपाध्यक्ष रावल (लाइभ)

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दैछन् । यसबारे उनले अहिले काठमाडौँमा पत्रकार सम्मेलन गरेर जानकारी गराइरहेका छन् । केपी ओलीलाई संस्थापन खेमाले सर्वसम्मत अध्यक्षमा निरन्तरता दिन खोजिरहेका बेला रावलको उम्मेदवारी आउन लागेको हो । दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने […]

भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले रातोपाटीलाई जानकारी दिए । ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले रातोपाटीसँग भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।  चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपा