निजी विमानले उडान रोक्दा यात्रुलाई सकस

जिल्लाको ताल्चामा अवस्थित रारा विमानस्थल नीजि हवाई जहाज नचल्दा केही दिन यता देखि यात्रु लाई सकस भएको छ । रारा विमानस्थलमा नियमित रुपमा उडान भर्दै आई रहेका निजी जहाजहरूले उडान  रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सकस भएको होे । मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर , र  सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा  विमानस्थलका लागि दैनिक रुपमा उडान भर्दै आई रहेका थिए ।सो जहाज मुगुमा उडान नभरी पुर्व तिर उडान भर्नाले यहाँका यात्रु लाई सास्ती भएको बताइएको छ । प्रत्येक

सम्बन्धित सामग्री

मुगुमा दिउँसो १२ बजेपछि उडान नहुँदा बिरामीलाई सकस

काठमाडौँ- मुगु जिल्लाको ताल्चा विमानस्थलमा केही महिनाका लागि १२ बजेपछि हवाई उडान बन्द गरिँदा बिरामी लगायत जरुरी कामले जिल्ला बाहिर जाने यात्रुलाई सकस भएको छ । मुगु लगायत कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, डोल्पा लगायतका जिल्लामा मौसमको खराबीका कारण नागरिक उड्डयन कार्यालयले १२ बजेपछि हवाई उडान असुरक्षित हु...

सेडुअल फ्लाइटको व्यवस्थाले कर्णालीका यात्रुुलाई सास्ती

सिमकोट – नागरिक उड्डयन प्राधिकरणले उडान क्षेत्रमा नयाँ नियम लागू गरेपछि कर्णालीका हिमाली जिल्लाका यात्रुलाई यात्रामा सकस हुने गरेको छ। नयाँ नियमअनुुसार सेडुअल फ्लाइटमा मात्र एयरलाइन्सले यात्रुु उडान भर्न थालेपछि हवाई यात्रुलाई टिकट पाउन समस्या भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले प्राधिकरणको नयाँ नियम टिकट दरका लागि राम्रो भए पनि यसबाट झन् यात्रुुलाई टिकट […]

नेपाल एअरलाइन्सले जुम्लामा नियमित उडान गर्न थाल्यो

नेत्र शाही – सरकारी स्वामित्वकाे नेपाल एअरलाइन्सले नियमित उडान गर्न थालेको छ । एक महिनाभन्दा बढी समयदेखि उडान नगरेको नेपाल एअरलाइन्सले नियमित तालिकासहित उडान सुरु गरेको हो । अब जुम्लामा हप्तामा दुई वटा उडान गर्ने नेपाल एअरलाइन्सले तालिका सार्वजनिक गरेको छ ।   सरकारी जहाज नआउने र निजी जहाजकै भर पर्नु परेपछि यात्रुलाई निकै सकस भएको थियो । अहिले एअरलाइन्सले हप्तामा दुई उडान भर्न थालेपछि सहज हुने यात्रुहरूले जनाएका छन् ।  एक हप्ता अगाडि राष्ट्रिय मानव अधिकार आयोगको सहजीकरणमा स्थानीय प्...