सिमकोट – नागरिक उड्डयन प्राधिकरणले उडान क्षेत्रमा नयाँ नियम लागू गरेपछि कर्णालीका हिमाली जिल्लाका यात्रुलाई यात्रामा सकस हुने गरेको छ। नयाँ नियमअनुुसार सेडुअल फ्लाइटमा मात्र एयरलाइन्सले यात्रुु उडान भर्न थालेपछि हवाई यात्रुलाई टिकट पाउन समस्या भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले प्राधिकरणको नयाँ नियम टिकट दरका लागि राम्रो भए पनि यसबाट झन् यात्रुुलाई टिकट […]