अन्तर्घातीको सूची पठाउन कांग्रेसले थप्यो समय, गठबन्धनका उम्मेदवारमाथि असहयोग गर्नेलाई माफी

नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउन माघ १५ गतेसम्मका लागि समय थपेको छ । पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी केन्द्रमा पठाउन कांग्रेस केन्द्रीय अनुशासन समितिले आज निर्देशन दिएको हो । समितिले यसअघि १५ पुसभित्र सूची पठाउन प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।त्यतिबेला कांग्रेसले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेको पनि सूची पठाउन भनेको थियो । पुस १० मा

सम्बन्धित सामग्री

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ,११ मँसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ९कान्छाराम० विजयी हुनुभएको हो । एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ […]

जिल्ला समन्वय समिति दोलखामा गठबन्धनका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका हुन्...

वीरगञ्ज महानगरको कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्यहरूको निर्वाचनका लागि शुक्रबार भएको मतदानमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। मतगणनाअनुसार महानगरको कार्यपालिका सदस्यमा कांग्रेसका चार र जसपाका चार जना उम्मेदवार विजयी भएका छन्। कांग्रेसको तर्फबाट कार्यपालिका सदस्यमा कनिका कौशिक, नितुकुमारी राम, राधा देवी कार्की र […]

बाँकेको खजुरामा गठबन्धनका उम्मेदवार निर्वाचित

४ जेठ, बाँके । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन् । उनी १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित भए । बिकले १० हजार ७ सय ९० मत ल्‍याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ […]

तामाकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाकोे अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् । उनीहरु...

थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  २०७४ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको थाहामा यसपटक पनि गठबन्धनकै प्रमुख, उपप्रमुख विजयी भएका हुन् ।...

उदयपुरको लिम्चुङबुङमा गठबन्धनका उम्मेदवार विजयी

उदययपुरको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजरकुमार राई र उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत तुलराज...

जनकपुरधाममा गठबन्धनका उम्मेदवार लालकिशोरले गरे मतदान

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साहले मतदान गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बगवानीमा रहेको मतदान स्थलमा पुगेर उनले मतदान गरेका हुन्। उम्मेदवार साह सत्तागठबन्धनको जनता समाजवादी पार्टीबाट मेयरका उम्मेदवार बनेका हुन्। उनी निवर्तमान मेयर समेत हुन्।

१८ स्थानमा गठबन्धनका उम्मेदवार विजयी (विवरणसहित)

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी हुनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नं १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी हुनुभएको छ । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार …

बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित

चुरे,मकवानपुर । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार सहजै विजयी भएका छन् । फागुन २० गते रिक्त हुने १९ पद अन्तर्गत बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ पद रिक्त हुनेमा बुधबार भएको मतदानमा सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार महिलामा गोमादेवी तिमल्सिना र अन्यमा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट र […] The post बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.