तामाकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाकोे अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् । उनीहरु...

सम्बन्धित सामग्री

दोलखाको तामाकोशी गाउँपालिकामा गठबन्धन दलको जित

दोलखा : तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।बुधबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रोणप्रताप केसी विजयी भएका हुन्। केसीले निकटतम प्रतिद्वन्द्वी एमालेका अभिषेक सुवेदीलाई दुई हजार २४ मतान्तरले हराएका हुन्। केसीले पाँच हजार ४९० मत प्राप्त गर्दा सुवेदीले तीन हजार ४६६ मत पाए।उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी सिर्जना सुवेदी निर्वाचित भएकी छिन्। नेकपा एमालेकी अम्बिका पोखरेललाई दुई