उदयपुरको लिम्चुङबुङमा गठबन्धनका उम्मेदवार विजयी

उदययपुरको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजरकुमार राई र उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत तुलराज...

सम्बन्धित सामग्री

उदयपुर जिससमा नेकपा एसका गौर र कांग्रेसका तेज विजयी

उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली कांग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् ।

उदयपुर जिससमा नेकपा एसका गौर र कांग्रेसका तेज विजयी

उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली कांग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् ।

जिसस उदयपुरमा गठबन्धन विजयी – देशसञ्चार

उदयपुर – उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली

जिसस उदयपुरमा गठबन्धनका उम्मेदवार विजयी

उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली काँग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् ।कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मत पाए । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ काँग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए । एमालेका पाँच मतदाता थिए । जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्म

उदयपुरको रौतामाई, ताप्ली र उदयपुरगढी गाउँपालिकामा गठबन्धन विजयी

दयपुरको तीन वटा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पछिल्लो सार्वजनिक मत परणाम अनुसार रौतामाई गाउँपालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का बिरेन्द्र मगर अध्यक्षमा विजयी हुनु भएको छ ।

उदयपुरको लिम्चुङबुङका २ वडामा गठबन्धनका उम्मेदवार विजयी

३१ वैशाख, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका दुईवटा वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारले जित हासिल गरेका हुन् । वडा नम्बर ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छत्र राई विजयी भएका छन् । वडामा जसपाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग तालमेल […]