आयकरको दोस्रो किस्ता चैत मसान्तभित्रै बुझाउन विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको दोस्रो किस्तावापतको रकम चैत मसान्तभित्र बुझाउन आग्रह गरेको छ । चैत मसान्त नजिकिँदै गर्दा दोस्रो किस्ताको लागि विभागले ताकेता गरेको हो । आयकर ऐन २०५८ अनुसार आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताले करको विवरण र रकमको दोस्रो किस्ता चैत मसान्तभित्रै बुझाउनुपर्छ । आर्थिक वर्ष २०७९/८० मा बुझाउनुपर्ने कुल ७० […]

सम्बन्धित सामग्री

आज पनि कर कार्यालय र वित्तीय संस्था खुला रहने

काठमाडौं : शनिबार पनि कर कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै ठूला, मध्यमस्तरीय, आन्तरिक राजस्व र करदाता सेवा कार्यालयहरु तथा राजश्व संकलन गर्ने बैंक शाखा एवं काउण्टर खुला रहने  जनाएको हो। आयकरको किस्ता रकम दाखिल गर्नुपर्ने करदाताले कारोबारको अनुमानित करको विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तेस्रो किस्ता असार मसान्तभित्रै बुझाउन पनि विभागले आग्रह गरेको छ। आर्थिक वर्षको अन्तिम भ

आगामी शनिबार राजस्व संकलन गर्न कर कार्यालय र बैंक खुला नै रहने

२६ पुस, काठमाडौं । ३० पुस (शनिबार) देशभरका कर कार्यालय र राजस्व संकलन गर्ने बैंकको शाखा र काउन्टर खुला हुने भएका छन् । आयकरको ४० प्रतिशत किस्ता दाखिला गर्ने समय पुस मसान्त हो । साथै आय विवरण तथा रकम जम्मा हुने समय भएकाले सो शनिबार कार्यालय खुला रहने आन्तरिक राजस्व विभागले जनाएको छ । विभागले […]

आयकर बुझाउन राजश्व  विभागको ताकेता

काठमाडौँ– आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो ।  विभागले आयकर ऐन, २०५८ को दफा ९४ को […]

आयकरको तेस्रो किस्ता असार मसान्तसम्म बुझाउन विभागको ताकेता

२८ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण असार मसान्त भित्र बुझाउन करदातालाई ताकेता गरेको छ । विभागले एक सूचना निकाल्दै आयवर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सो को विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्त भित्रै बुझाउन विभागले सूचित गरेको हो । १ […]

आयकरको किस्ता बुझाउने अन्तिम दिन सरकारले उठायो २० अर्ब ५५ करोड रुपैयाँ राजस्व

काठमाडौं। आयकरको किस्ता बुझाउने अन्तिम दिन (चैत ३०) गते २० अर्ब ५५ करोड राजस्व संकलन भएको छ। आयकर, भन्सार

मसान्त नजिकिएपछि अग्रिम आयकरको ७० प्रतिशतले हुन आउने किस्ता तिर्न सरकारको ताकेता

काठमाडौं। अग्रिम आयकरको ७० प्रतिशतले हुन आउने दोस्रो किस्ता बापतको रकम दाखिला गर्न सरकारले ताकेता गरेको छ। चैत महिना

पुस मसान्तभित्र आयकरको पहिलो किस्ता बुझाउन सरकारको आग्रह

पुस २८, काठमाडौं । सरकारले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको छ ।  अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ७८/७९ को आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशतले हुने रकम पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको हो । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ । आयकर ऐन, २०५८ (संशोधन सहित) को दफा ५४ को उपदफा (१) वमोजिम आर्थिक वर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ वमोजिम आर्थिक वर्ष २०७८/७९ को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशतले हुने रकम यहि पुस मसान्तभित्रै दाखिला गर्नको लागि विभागले सूचना जारी गरेको हो ।

पुस मसान्तभित्र आयकर बुझाउन सरकारको ताकेता

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो किस्ता वापतको आयकर पुस मसान्तभित्र दाखिला गर्न ताकेता गरेको छ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ०७८/०७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण यही महिनाको मसान्तसम्म बुझाउन ताकेता गर्दै सूचना जारी गरेको हो । विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय र […]

ठूला करदाता कार्यालयले भन्यो : समयमै आयकरको किस्ता दाखिला गर्नू

ठूला करदाता कार्यालयले करदाताहरूलाई समयमै आयकरको किस्ता दाखिल गर्न अनुरोध गरेको छ । आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट र सुविधाबारे बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसँग छलफल गर्दै कार्यालयले यस्तो आग्रह गरेको हो । कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधामध्ये विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिला सुविधा लिने म्याद २०७८ पुसभित्र भएकोले सुविधा तथा सहुलियत उपयोग गर्न तथा समयमै आयकरको किस्ता दाखिला गर्न अनुरोध गरे