टेलिकमको ५५ प्रतिशत नगद लाभांश पारित

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) का सेयरधनीहरूले २०७३/७४ को नाफाबाट प्रतिसेयर ५५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीको आइतबार सम्पन्न १० औँ साधारण सभाले यो प्रस्ताव पारित गरेको हो ।

सम्बन्धित सामग्री

निफ्राले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश पारित हुने

१५ मंसिर, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ । त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु छनोट गर्न निर्वाचन समेत हुने बैंकले एक सूचनामार्फत जनाएको छ । चालु आर्थिक वर्षका लागि […]

सेन्ट्रल फाइनान्सको नगद लाभांश पारित

सेन्ट्रल फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । सभाले सञ्जोजमान श्रेष्ठ, चैत्यराज शाक्य, चण्डिका श्रेष्ठ, डा. किशोर हाकु दुवाल, विद्या भुषण ध्वज जोशी र प्रनेश बाटीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको […]

सेन्ट्रल फाईनान्सको ५ प्रतिशत नगद लाभांश पारित

सेन्ट्रल फाईनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७८\७९ को नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । उक्त साधारण सभाले श्री संजोज मान श्रेष्ठ, श्री चैत्यराज शाक्य, श्री चण्डिका श्रेष्ठ, डा। श्री किशोर हाकुदुवाल, श्री विद्या भूषण ध्वज जोशी र श्री […]

नेपाल क्लियरिङ हाउसको लाभांश पारित

नेपाल क्लियरिङ हाउस लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । संस्थाको बुधबार सम्पन्न दसौं वार्षिक साधारण सभाले ३८ प्रतिशत बोनस सेयर र सेयरको कर प्रयोजनका निम्ति २ प्रतिशत नगद लाभांश पारित गरेको हो ।साधारणसभाले दुई जना नयाँ सञ्चालक निर्विरोध चयन गरेको छ । विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत […]

ग्लोब आईएमई बैंकको १३.५ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभाले १३.५ प्रतिशत लाभांश पारित गरेको छ ।बैंकको सोमबार भएको १५औं साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को कुल मुनाफाबाट प्रस्ताव गरिएको १० प्रतिशत बोनश सेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।बैंकले सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ गरेको थियो […]

सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश पारित

सिबिआईएल क्यापिटलले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न पन्ध्रौं वार्षिक साधारणसभामा उक्त लाभांश पारित गरेको कम्पनीले जनाएको छ ।साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट २५ नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो ।

कुमारी बैंकले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

३१ असोज, काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मूनाफाबाट वितरण गर्न लागेको बोनस शेयर तथा नगद लाभांश पारित गर्नका लागि बैंकले साधारणसभा बोलाएको हो । ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरी साधारणसभामा प्रस्ताव लैजादैछ । बैंकले कात्तिक १६ गते […]

४८ प्रतिशत नगद लाभांश पारित गर्दै एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न

काठमाडौं, १३ भदौ । एन आई सी एशिया क्यापिटलकोे भदौ १३ गते आइतबार सम्पन्न भएको ५औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ । संस्थाले चुक्ता पुँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख रुपैंया नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ […]

डिप्रोक्स लघुवित्तको लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश पारित गरेको छ । संस्थाको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक खनालले पेश गरेको आव २०७६÷०७७ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बोनस सेयर पछि संस्थाको चुक्तापुँजी १ अर्ब १५ करोड ६२ लाख पुगेको छ । साधारणसभाले धादिङ जिल्ला […]