सेन्ट्रल फाइनान्सको नगद लाभांश पारित

सेन्ट्रल फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । सभाले सञ्जोजमान श्रेष्ठ, चैत्यराज शाक्य, चण्डिका श्रेष्ठ, डा. किशोर हाकु दुवाल, विद्या भुषण ध्वज जोशी र प्रनेश बाटीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको […]