साढे तीन वर्षमा सम्पन्न हुनुपर्ने पुल १२ वर्षमा बनेर भाँसिएपछि…

साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो । निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि सर्वसाधारण सहजरुपमा यातायात सेवा सञ्चालन हुने भन्दै हर्षित थिए । त्यसको केही समयमै पुलका दुई पिलर भाँसिएपछि सर्वसाधारणको खुशी केही समय पनि …

सम्बन्धित सामग्री

शिखर इन्स्योरेन्स २० औँ वर्षमा प्रवेश

काठमाडौँ – शिखर इन्स्योरेन्स कम्पनी २० औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले १९ औँ साधारण सभा सम्पन्न गरेसँगै २० औं वर्षमा प्रवेश गरेको हो। २०६१ जेठमा स्थापना भएको कम्पनीले निर्जीवन बीमा व्यवसायको सुरुवात भने २०६१ मंसिर २ गतेदेखि गरेको थियो। शिखर इन्स्योरेन्स कम्पनी १९ वर्षको अवधिमा १० करोडको सुरुवाती चुक्ता पूँजीबाट साढे ११ अर्बको कम्पनी […]

भरतपुर–बर्दघाट प्रसारण लाइन १३ वर्षमा सम्पन्न

निर्माण सुरु भएको १३ वर्षमा भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११, आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को...

भूकम्प गएको सात वर्षमा पनि सम्पन्न भएन पुनर्निर्माण

तनहुँमा सात वर्षमा १२ हजार चार सय ३६ लाभग्राहीको घर निर्माण सम्पन्न भएको छ । चार हजार नौवटा घरको पुनर्निर्माण भने अझै सकिएको छैन । ०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले तनहुँमा धेरै...

कर्णालीमा एक वर्षमा ८२१ योजना सम्पन्न

जाजरकोट । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । दुई हजार ७२५ योजनामध्ये ८२१ योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए । खानेपानीतर्फका १४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको, […]

कर्णाली प्रदेशमा एक वर्षमा ८२१ योजना सम्पन्न

काटमाडाैँ – कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक भएको हो। दुई हजार ७२५ योजनामध्ये ८२१ योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए। खानेपानीतर्फका १४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको, ७४ क्रमागत योजना […]

एक वर्षमा ८२१ योजना सम्पन्न

काठमाडौँ,२० साउन । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । दुई हजार ७२५ योजनामध्ये ८२१ योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए । खानेपानीतर्फका १४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम […]

कर्णाली प्रदेश : एक वर्षमा जलस्रोतका ८२१ योजना सम्पन्न

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजना सम्पन्न गरेको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक भएको हो ।दुई हजार ७२५ योजनामध्ये ८२१  योजना सम्पन्न गरिएको मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले जानकारी दिए । खानेपानीतर्फका १४७ वटा योजना बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको, ७४ क्रमागत योजना यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्नका लागि काम भइरहेका र त्रिहत्तर नयाँ योजना यो वर्षमा कार्यान्वयन हुने क्र

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका ८२१ योजना सम्पन्न

सुर्खेत : कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजनाहरू सम्पन्न गरेको बताएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक भएको हो।२ हजार ७२५ योजनामध्ये ८२१ वटा योजना सम्पन्न गरेको निमित्त सचिव गोपाल शर्माले जानकारी दिए। खानेपानीतर्फका १४७ वटा बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको छ। २७४ वटा क्रमागत योजना यसै आर्थिक वर्षमा सम्पन्न गर्न काम भइरहेका छन्। ७३ वटा नयाँ योजना यो वर्षमा कार्यान्वन हुने क्रममा रहेका रहेका छन

डाेटीमा पुल निर्माण सुरु भएको आठ वर्षमा २० प्रतिशत मात्रै काम सम्पन्न

डोटी – डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा मोटरेबल पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।  तीन वर्षभित्र बनाइसक्ने गरि सम्झौता भएको पुल  ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै सम्पन्न भएको छ । विसं २०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएकोमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय, कुलपातेले जनाएको छ । विसं २०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सड...

दुई वर्षमा सक्नुपर्ने सडक सात वर्षमा पनि नबनेपछि

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कमलविनायकदेखि भत्केको पाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर सडक विस्तारका लागि २०७१ असार २ गते नेकपा माओवादी अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको सैलुङ्ग कन्स्ट्रक्सन …