बिनाकारण पदमुक्त भएपछि परियारले गरे अदालत जाने निर्णय

शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेपछि उनले अदालत जाने निर्णय गरेका हुन्।

सम्बन्धित सामग्री

स्वत: निर्वाचित नगरे निर्वाचन आयाेगविरुद्ध अदालत जाने श्रेष्ठकाे चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछानेकाे सांसद पद खारेज भएकाेले आफूलाई स्वत: निर्वाचित गर्न माग गर्नु भएकाे छ । आइतबार पत्रकार सम्मेलन गरी उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उम्मेदवारी नै अवैध भएकाले आफू स्वतः निर्वाचित भएको दाबी गर्नुभयाे । सो क्षेत्रबाट ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त […]

विनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जान्छु : यादव

न्युज अप नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेसनमा मधेसी खुलाबाट विजयी विनोद चौधरीलाई केन्द्रीय सदस्यवाट पदमुक्त नगरे अदालत जाने डा. सुवासचन्द्र यादवले बताएका छन् । क्रियाशिल सदस्यता लिएको १० वर्ष नपुगेका व्यक्ति केन्द्रीय समितिमा जान नसक्ने विधाननको प्रावधानविपरीत चौधरीलाई ‘बलमिच्चाई गरेर’ विजयी बनाएको भन्दै उनीसँग पराजित यादवले न्याय नपाए अदालत जाने बताएका हुन् । […]

लुम्बिनी प्रदेश: सांसद पद थमौतीका लागि जसपाका पदमुक्त तीन सांसद सर्वोच्च जाने

जसपाका पदमुक्त भएका लुम्बिनी प्रदेशका तीनजना सांसद सर्वोच्च अदालत जाने भएका छन्। पार्टी निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो ।

लुम्बिनी प्रदेश: सांसद पद थमौतीका लागि जसपाका पदमुक्त तीन सांसद सर्वोच्च जाने

जसपाका पदमुक्त भएका लुम्बिनी प्रदेशका तीनजना सांसद सर्वोच्च अदालत जाने भएका छन्। पार्टी निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो ।

पदमुक्त भएका जसपाका तीन सांसद सर्वोच्च जाने

बुटवल – पदमुक्त भएका लुम्बिनी प्रदेशका तीनजना सांसद सर्वोच्च अदालत जाने भएका छन्। पार्टी निर्णय विपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव र कल्पना पाण्डेयलाई पार्टीको केन्द्रीय कमिटिले कारबाही गरेको थियो। कारबाहीका आधारमा प्रदेश सभा सचिवालयले शुक्रबार सांसद पदबाट मुक्त भएको सूचना सार्वजनिक गरेको थियो। […]

जसपाका पदमुक्त चार सांसद प्रदेशसभा सचिवालयविरुद्ध अदालत जाने

न्युज अफ नेपाल काठमाडौं । सांसद पदमुक्त भएका जनता समाजवादी पार्टीका चार सांसद लुम्बिनी प्रदेशसभा सचिवालयविरुद्ध अदालत जाने भएका छन् । गत वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्ववास प्रस्ताव दर्ता भएलगत्तै जनता समाजवादी पार्टीका सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाईएको थियो ।पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश […]

लुम्बिनी : सांसद पदमुक्त जसपाका चार नेता प्रदेशसभा सचिवालयविरुद्ध अदालत जाने

सांसद पदमुक्त भएका जनता समाजवादी पार्टीका चार नेता लुम्बिनी प्रदेशसभा सचिवालयविरुद्ध अदालत जाने भएका छन्

झण्डा र डण्डा खोसिएपछि उपायहीन बनेका पराजुली अदालत नगई मोडिए शीतलनिवास

१ चैत, काठमाडौं । न्यायपरिषदको सचिवले आफूलाई पदमुक्त गर्नै नसक्ने भन्दै गोपालप्रसाद पराजुलीले विहीबार नियमितरुपमा सर्वोच्च अदालत जाने प्रतिक्रिया दिएका थिए । विहीबार बिहान पराजुलीसँग सम्पर्क गर्दा पनि उनी अदालत जाने तयारीमै थिए । तर, एकाएक रामशाहपथको बाटो मोडिएर उनी शीतलनिवासतर्फ लागेपछि सर्वोच्च अदालतमा माहौल फेरियो । जोशीको हतारो बिहान १० बजेसम्म पनि …