लुम्बिनी प्रदेश: सांसद पद थमौतीका लागि जसपाका पदमुक्त तीन सांसद सर्वोच्च जाने

जसपाका पदमुक्त भएका लुम्बिनी प्रदेशका तीनजना सांसद सर्वोच्च अदालत जाने भएका छन्। पार्टी निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो ।

सम्बन्धित सामग्री

सांसद पदबहालीको माग गर्दै दायर रिटको सुनुवाइ राउत र चुडालको इजलासमा

सांसद पद बहालीको माग गर्दै लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदले दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा। कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको छ । रिट निवेदक विजयबहादुर यादव हुन् । १५ साउनमा उनी पदमुक्त भएका थिए । उनलाई जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै कारबाही गरेको थियो । कारबाहीपछि पदमुक्त गर्न प्रदेश संसद् सचिवालयलाई

लुम्बिनी प्रदेश: सांसद पद थमौतीका लागि जसपाका पदमुक्त तीन सांसद सर्वोच्च जाने

जसपाका पदमुक्त भएका लुम्बिनी प्रदेशका तीनजना सांसद सर्वोच्च अदालत जाने भएका छन्। पार्टी निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो ।

लुम्बिनी प्रदेशका तीन मन्त्रीको सांसद पद गयो

जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन सांसद पदमुक्त भएका छन्

सांसद पद पुनर्वहालीको माग गर्दै लुम्बिनीका ४ मन्त्री सर्वोच्चमा

२ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुमाथि गरेको कारबाही बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । जनता समाजवादी पार्टीबाट निष्काशनमा परेपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका …

लुम्बिनी प्रदेश : सरकारमा सहभागी जसपाका चार जना सांसदकाे पद खोसियो

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना सांसद पदमुक्त भएका छन् । बिहीबार पार्टीले गरेको कारबाहीअनुसार उनीहरूको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयको सूचनाअनुसार जसपाको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन...