बेमौसमी वर्षाले सुर्खेतमा ३६ करोड बढीे धानवालीको क्षती

सुर्खेत । बेमौसी वर्षतले सुर्खेतमा ३६ करोड बढीको धानवालीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले संकलन गरेको प्रारम्भीक तथ्यांकअनुसार सुर्खेतमा चार दिन परेको बेमौसमी वर्षातबाट ३६ करोड २८ लाख १६ हजार बराबरको धानबालीमा क्षति पुगेको हो । जिल्लामा गरिएको खेतीमध्य एक हजार ३७ जनाले लगाएको तीन हजार ९९ विगाह पाँच कठ्ठाको धानमा क्षति […]

सम्बन्धित सामग्री

दाङमा धानबालीमा क्षति बेहाेरेका किसानका लागि १० करोड निकासा

विजन१२ फागुन, दाङ । दाङमा बेमौसमी वर्षाले धानबालीमा क्षती बेहोरेका पीडित किसानलाई राहत स्वरुप १० करोड रुपैयाँ निकासा भएको छ । गत असाेज अन्तिम र कात्तिक पहिलाे साता आएकाे वर्षाले दाङमा करिब ३५ करोड मूल्य बराबरको …

बेमौसमी वर्षाले रौतहटमा करोडौं मूल्यको इँटा र बालीमा क्षती

गत बुधबार रातिदेखि परेको पानीले रौतहटमा किसानले लगाएको मुसुरो र तोरी बाली तथा इँटामा क्षती पु¥याएको छ। लगातार दुई दिनसम्म परेको पानीका कारण जिल्लामा मुसुरो र तोरी लगाउने किसान मारमा...

कृषि तथ्यांक अद्यावधि गर्न ‘सफ्टवेर’

गएको कात्तिक महिनामा आएको बेमौसमी वर्षाले धानबालीमा क्षती पुर्‍याएपछि यकीन विवरण नआएकाले क्षतीको मूल्यांकन गर्न कठिनाइ भयो ।

भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (फाेटाे फिचर)

भक्तपुर :  भक्तपुरका किसानहरुलाई यतिखेरी धान भित्र्याउने चटारो छ।कोही घर आँगन, कौशी होस या चोक चोकमा धान सुकाउन व्यस्त छन् भने कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा व्यस्त छन्। बडादशैँ सकिएलगत्तै धान काट्न सुरु भएको भक्तपुरमा तिहार नजिकिँदै गर्दा किसानलाई थप चटारो परेको छ।केही दिन अघिको बेमौसमी वर्षाले त्रसित किसानहरू पुनः त्यस्तै वर्षा भर पाकेर पहेँलपुर भएको धानमा क्षती हुन्छ की भन्ने आशंकाले हतार हतारमा धान भित्र्याउन सक्रिय बनेका हुन।धान खेती हुने क्ष

पानीमा डुबेको ‘सेकेन्ड ह्याण्ड’ कार चिन्ने ६ तरिका

काठमाडौं । नेपालको विभिन्न ठाँउमा अप्रत्यासीत वर्षाले गर्दा धेरै स्थानमा बाढि पहिरो तथा डुवान भएका छन् । केही दिनअघि मात्रै वर्षात सकिएको थियो, वर्षामा काठमाडौं लगायत देशका विभिन्न भूभागमा सवारी साधनको डुबेका तस्विरहरु आएका थिए । नियमित हुने वर्षात र बेमौसमी वर्षातले गर्दा नेपालमा धेरै धनजनको क्षती हुन थालेको छ । पहाडी क्षेत्रको गएको पहिरो […]

बेमौसमी वर्षाले व्यवसायी मारमा

कपिलवस्तु । शुक्रबार बिहानदेखि दिनभर परेको बेमौसमी बर्षाका कारण देशभरका ईट्टा उद्योगमका करोडौको क्षती भएको छ । एक्कासी परेको पानीले...