बेमौसमी वर्षाले व्यवसायी मारमा

कपिलवस्तु । शुक्रबार बिहानदेखि दिनभर परेको बेमौसमी बर्षाका कारण देशभरका ईट्टा उद्योगमका करोडौको क्षती भएको छ । एक्कासी परेको पानीले...

सम्बन्धित सामग्री

माघे झरीका कारण सिरहामा २० करोडको काँचो इँटा नष्ट

काठमाडाैं : तीनदिनदेखि परेको वर्षाका कारण सिरहामा करिव २० कराेडभन्दा बढीकाे काँचाे ईटा नष्ट भएकाे छ।वर्षाका कारण १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा तथा पाँच करोड बराबरको पकाउन ठिक्क परेको इँटा गलेको व्यवसायीहरूले जनाएका छन्।इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहले बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेकाे बताए। सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए।आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढ

हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट

सिरहा । बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोडभन्दा बढीको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ । इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् । सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा […]

हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट

बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोड भन्दाको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ ।  इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् ।सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए । उनले आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इँटा गलेको बताए ।  संघका कोषाध्यक्ष रामसगुन यादवल

वर्षाले रौतहटका इँटा व्यवसायी मारमा

रौतहट : बेमौसमी वर्षाका कारण रौतहटका इँटा व्यवसायीहरू मारमा परेका छन्। वर्षाले ठूलो मूल्‍यको काँचो इँटा नष्ट भएको छ।बिहीबार रातिदेखि भएको वर्षाका कारण रौतहट जिल्लामा मात्रै २० करोडको काँचो इँटा गलेर नष्ट भएको इँटा व्यवसायी संघका रौतहटका अध्यक्ष विनोद जयसवालले बताए।काँचो इँटाको बिमा नहुँदा जिल्लाका सबै इँटा व्यवसायी मारमा परेको उनले बताएका छन्। बिमाकै कारण व्यवसायीहरू बर्सेनि करोडौंको नोक्सानी व्यहोरनु परेकोले बिमाको सुविधा माग गरेका छन्।बिमा माग गर्दा पनि सरकारले नसुन्ने गरेको गुणासो गरे। इँ