सल्यान : कर्णाली प्रदेश सरकारले प्रदेशभित्र कृषि उपजको आयात निर्यातको तथ्यांक संकलन लिन थालेको छ। प्रदेशका प्रमुख दुई नाका कपुरकोट सल्यान र बबई सुर्खेतबाट कृषि उपजको तथ्यांक लिन सुरु भएको हो।कर्णाली प्रदेशभित्र उत्पादित र बाह्य क्षेत्रबाट कृषि उपजहरूको यथार्थ तथ्यांक नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा कठिनाइ भएको भन्दै दुई नाकाबाट कर्मचारी खटाई तथ्यांक लिने व्यवस्था गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेले जानकारी दिए।मंसिर ७ गतेदेखि नै २४ सै घण्टा
कञ्चनपुर– व्यावसायिक कृषिमा किसानलाई संलग्न गराउने उद्देश्यले जिल्लाको शुक्लाफाँटा नगरपालिकाले कृषिसम्बन्धी ‘प्रोफाइल’ निर्माणका लागि तथ्यांक संकलन कार्य अगाडि बढाएको छ । फार्म नेपाल संस्थासँग सम्झौता गरी नगरपालिकाले कृषि प्रोफाइल निर्माण थालेको हो । प्रोफाइल निर्माणका लागि किसानको घरधुरी सर्वेक्षण गर्न गणक परिचालन गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करन बुढाऐरले बताए । उनका अनुसार कृषि प्राविधिकअन्तर्गत […]
काठमाडौँ – केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय सातौँ कृषि गणना–०७८ सुरु गरेको छ। विभागले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। विभागका अनुसार वैशाख ६ गतेबाट कृषि गणना सुरु भएको छ। वैशाख ६ गतेबाट सुरु भएको तथ्यांक संकलन कार्य जेठ मसान्तसम्म हुने विभागले जनाएको छ। कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्यांक […]
६ वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको छ । मंगलबारबाट ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने र यसको काम सुरु गरिएको विभागका विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए । उनका अनुसार कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४६३ जना फिल्डमा खटिएका छन् […]
काठमाडौं । केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेकाे छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हाे । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक […]
खोटाङ – कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरिवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्यांक विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभागले सञ्चालन गरेको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि खोटाङमा आवश्यक सामग्रीसहित गणक र सुपरिवेक्षक गरी जम्मा ७९ स्थलगत कर्मचारी खटाइएको कृषि गणना कार्यालय खोटाङका अधिकृत […]
काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले नेपालमा कृषि गणना गर्ने भएको छ। नेपालमा वि.सं.२०१८ सालदेखि हरेक १० वर्षमा हुँदै आएको कृषि गणना नेपालमा सातौँ पटक हुन लागेको हो। कृषि गणना आगामी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। ७७ जिल्लाका ७५३ स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसँग व्यक्तिगत […]
आगामी वैशाखदेखि राष्ट्रिय कृषि गणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले कृषि गणना गर्न लागेको हो ।राष्ट्रिय जनगणनाजस्तै प्रत्येक १० वर्षमा कृषि गणना गरिन्छ । यसपटकको कृषि गणनामा करिब १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान विभागको छ । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुन लागेको कृषि गणनाको तयारी सुरु भएको छ । नेपालमा […]
काठमाडौं : राष्ट्रिय तथ्यांक विभागले कृषि गणना २०७८ का लागि ६ हजार भन्दा बढी कर्मचारी माग गरेको छ। विभागले एक सूचना जारी गर्दै १२ सय ८० र ५ हजार २३ गणक माग गरेको छ। हेर्नुहोस् सूचना
काठमाडौं। देशमा भएका किसानको तथ्यांक संकलन नगर्दा कृषि क्षेत्र भद्रगोल भएको पवन गोल्यानले बताएका छन्। गोल्यान समूहका अध्यक्ष गोल्यानले किसानको संख्या र किसानसँग भएको जग्गाको तथ्यांक संकलन नभएसम्म कृषि क्रान्ति सम्भव नभएको बताए। उनले भने, “जबसम्म डाटा संकलन हुँदैन। तबसम्म किसानको संख्या, खेती भइरहेको जग्गा र उनीहरुबाट उत्पादित वस्तुबारे केही पनि जानकारी हुँदैन।”