प्रधानन्यायाधीश जबराको ओली पथ

१४ कात्तिक, काठमाडौं । बिहीबार साँझ प्राइम टाइम्स टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने, ‘आज म एक्लो बृहस्पति भएँ । त्यसैले त हामीले बृहस्पतिको गुणगान गाइरहेका छौं । आजसम्म हामीले बृहस्पतिलाई भगवानको अवतारको रुपमा लिइरहेका छौं । त्यो जिम्मेवारीबाट कुनै मानेमा पनि म विस्खलन हुन्न ।’ आफूमाथि लागेका आरोपहरु ढाकछोप गर्न प्रधानन्यायाधीशले यसरी […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ गरेपछि प्रधानमन्त्रीसँग ओली असन्तुष्ट

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश नियुक्तिमा सत्ता गठबन्धनले चासो नदिएको बताएका छन्। उनले प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि पोखेका हुन्। आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले २३ महिनासम्म संवैधानिक परिषद्को बैठक नडाकेर सर्वोच्च अदालतलाई प्रधानन्यायाधीशविहीन बनाएको आरोप लगाए। ‘प्रधानन्यायाधीश चाहियो कि चा

प्रधानन्यायाधीश राणाको बहिर्गमन जटिलः ओली

जनकपुरधाम, मंसिर २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बहिर्गमन न्यायालय सुधारको प्रस्थानबिन्दु नभई अन्त्य भएको बताएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारी ओलीले प्रधानन्यायाधीश जबराको राजीनामा वा महाअभियोगले मात्रै न्यायिक सुधार नहुने बताएका हुन् । उनले प्रधानन्यायाधीश राणा हट्दैमा मात्र न्यायालय […]

नेता गुहार्दै बार, प्रधानन्यायाधीश मात्रैको राजीनामाले न्यायालय सुध्रिन्नः ओली

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई ‘बटम लाइन’ बनाएको नेपाल बार एसोसिएसन आन्दोलनको सुरक्षित अवतरणको खोजीमा नेता गुहार्न जुटेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा पनि नदिने,राजनीतिक दलहरूले महाभियोग पनि नलगाउने देखिएपछि बारलाई आन्दोलन टिकाइराख्न कठिन भएको छ। आन्दोलनबाट समाधान पनि ननिस्कने र बीचमै छोड्न नमिल्ने देखिएपछि बारका पदाधिकारी राजनीतिक दलको सहयोग खोज्दै नेताका घरदैलोमा पुग्न थालेका […]

ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ओली भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु रामशाहपथस्थित बार एसोसिएसनको कार्यालयबाट बालकोटतिर प्रस्थान गरेका छन् । ओलीले १बजेपछिको समय भेटका […]

ओलीले गरे प्रधानन्यायाधीश जबराको बचाऊ

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घुमाउरो तरिकाले बचाऊ गरेका छन् । उनले आज सम्पादकहरुसँगको अन्र्तक्रियामा सर्वोच्च अदालतमा अहिले उत्पन्न परिस्थितिको अन्त्य जबराले राजीनामा दिएर मात्र नहुने तर्क गरे । राजीनामा दिनुपर्ने सबै न्यायधीशले दिनुपर्ने ओलीको तर्क थियो । प्रधानन्यायाधीश जबराको नेपाल बार एशोशिएसनले राजीनामा मागेकोबारे सोधिएको […]

प्रधानन्यायाधीश जबरालाई ओलीको साथ !

जनमत रिझाउने एजेण्डा र अडानमा आँखा चिम्लिएर उभिने एमाले यसपटक फरक भूमिकामा नदेखिनुमा भने अध्यक्ष ओली र प्रधानन्यायाधीश जबराको सम्बन्ध कारक भएको नेताहरू बताउँछन् ।

प्रधानन्यायाधीश बिरूद्ध महाभियोगको पक्षमा छैनन् देउवा, प्रचण्ड र ओली

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू, कानुन व्यवसायी संघसंगठनहरू, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरू प्रधानन्यायाधीशको बहिर्गमनका लागि तातेका बेला राणा भने राजीनामा नदिने अडानमा छन् । राजीनामाको च्याप्टर जबराबाट क्लोज हुँदा दलहरूले महाअभियोग लाउनुपर्ने आवाज कानुन व्यवसायीबाट उठिरहेको छ । तर […] The post प्रधानन्यायाधीश बिरूद्ध महाभियोगको पक्षमा छैनन् देउवा, प्रचण्ड र ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्धको सुनुवाइमा प्रधानन्यायाधीश सहभागी नहुने

काठमाण्डाै – केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध सर्वाेच्च अदातलमा परेको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी नहुनु हुने भएको छ । रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीले प्रधानन्यायाधीश नै सहभागी रहेको संवैधानिक परिषद्ले संवैधानिक निकायमा नियुक्त गरेको र सुनुवाइमा स्वार्थ बाझिन सक्ने भन्दै आपत्ति जनाएपछि राणा पहिलो र अन्तिम सुनुवाइमा सहभागी नहुनु हुने भएको हो । प्रधानन्यायाधीश राण...

प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच भेट भएको छैन: सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । आज सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका हुन् । ‘स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा […]