Kathmandu. All seven provincial governments of Nepal have placed the structural transformation of the agricultural sector at the center of their policies and programs through their budget statements for the fiscal year 2083/84.A common resolution seen in the budgets of all seven provinces is to modernize, mechanize, commercialize, and make the agricultural system, which is a traditional means of livelihood, technology-friendly, thereby laying the foundation for a self-reliant economy.To make the provincial economy dynamic, stop youth migration, and substitute imports, all seven provinces have adopted new strategies this time, such as programs directly benefiting farmers, concessions on commercial agricultural loans,...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्षसमेत आठ जना र भागरथी निर्माण सेवाका सञ्चालक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। स्थानीय ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी राजश्व रकम संकलन नगरी हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगले बडीकेदार गाउँपालिका डोटीका […]
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारले ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार-हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन्।