सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी सबैभन्दा ठूलो

  धनगढी । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ । प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर […] The post सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी सबैभन्दा ठूलो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश: सत्ता समीकरण बदलिँदा मुख्यमन्त्री शाहलाई सहज

विश्वासको मत प्राप्त गर्न नसकेर राजेन्द्र सिंह रावलले मुख्यमन्त्रीबाट राजीनामा दिए पछि माघ २६ गते संविधानको धारा १६८ को (३) बमोजिम संसदको सबैभन्दा ठूलो दलको हैसियतले सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहलाई प्रदेश प्रमुख...

सुदूरपश्चिममा काँग्रेसलाई दलको नेता छान्न सकस, देउवाका भतिज पनि प्रतिस्पर्धामा

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई संसदीय दलको नेता छान्न सकस परेको छ ।  आकांक्षी धेरै भएपछि काँग्रेसले दलको नेता अझै छान्न सकेको छैन । नेता चयन गर्न पार्टीका...

सुदूरपश्चिम प्रदेश : काँग्रेसलाई संसदीय दलको नेता छान्न सकस

धनगढी । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ बाट सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस भित्र संसदीय दलको नेता छान्न सकस भएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एस) ले सर्वसम्वतरुपमा संसदीय दलको नेता चयन गरिसकेको भएपनि नेपाली कांग्रेसमा संसदीय नेताका लागि धेरै […] The post सुदूरपश्चिम प्रदेश : काँग्रेसलाई संसदीय दलको नेता छान्न सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम प्रदेश : कांग्रेसमा संसदीय दलको नेताका लागि ६ जनाको दाबी

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि दौडधुप सुरु भएको छ । मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता नै हुनुपर्ने व्यवस्था अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र यो पदका लागि दौडधुप सुरु भएको हो ।२०७४ को निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट पाएर पहिलो बनेको हो । यहाँ ४ वर्ष सत्ता बाहिर बसेको कांग्रेस गत २०८९ चैत २५ गते नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएको थियो ।निर्वाचन आयोग

सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी २ पालिका सिमित

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहमा भने दुई पालिकामा सीमित भएको छ । प्रदेशका ९ जिल्लामा गरी ८८ वटा स्थानीय तह रहेकोमा एकीकृत समाजवादीले दुई पालिका मात्रै जितेको हो । समाजवादीले कैलालीको घोडाघोडी नगरपालिका र बझाङको केदारस्युँ गाउँपालिकामा जितेर दुई पालिकामा सीमित हुन पुगेको हो । घोडाघोडी […] The post सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी २ पालिका सिमित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकीकृत समाजवादीको सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी

धनगढी– नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्। सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल समाजवादीको आज बसेको बैठकले दीर्घ सोडारीलाई दलको नेता चयन गरेको हो। बैठकले सोडारीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो। एमालेबाट विभाजन भइ गठन भएको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १४ जना सांसद छन्।

समाजवादी र माओवादी गठबन्धनले सुदूरपश्चिम सरकार बहुमतमा

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादी र दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र मिल्दा सरकार बहुमतमा पुगेको छ।  दुई दलको प्रष्ट बहुमत रहेकाले विगतमा एमालेमा रहँदाकै...

सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल

कैलाली – सुदूरपश्चिम प्रदेश सभामा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी सबैभन्दा ठूलो दल बनेको छ । चौध प्रदेश सभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य माया तामाङ बोहराले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नवगठित पार्टीका पक्षमा सनाखत गराउनु भएसँगै प्रदेश सभामा यो पार्टी ठूलो दल बनेको हो ।  यसअघि नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य एवम् भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोेशी, सामाजिक विका...