काठमाडौंमा यसरी गरियो छठ समापन

१४ कात्तिक, काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न भएको छ । काठमाडौंवासीले पनि आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरे । बागमती किनारमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिए । छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । सूर्योदयकालमा अर्घ […]

सम्बन्धित सामग्री

काठमाडौंमा यस्तो देखियो छठको समापन, हेर्नुस् फोटोमा

छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। चार दिने छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरिएको हो। आजको दिनलाई पारण गर्ने पनि भनिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी व्रतालुहरूले छठ समापन गरेका हुन्। व्रतालहरु बिहानै वाग्मतीको गौरीघाट, गुहेश्वरी, नयाँ बस्ती…

काठमाडौंमा छठको उल्लास (फोटोफिचर)

न्युज अफ नेपाल, काठमाडौं । छठको मुख्य अर्थात् तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । अर्घ्य दिनका लागि काठमाडौँको गौरीघाटमा बाग्मती नदी झकिझकाउ पारिकएको थियो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने गरिन्छ । छठको अवसरमा […]

काठमाडौंमा यसरी मनाइयो छठ (तस्बिरहरु)

काठमाडौं, कात्तिक २४ । तराईसहित देशका विभिन्न भागमा बुधबार साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाइएको छ । कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिने गरिन्छ । यस्तै बुधबार रातभर जाग्राम बसी बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि पर्व समापन हुन्छ […]