काठमाडौंमा यसरी मनाइयो छठ (तस्बिरहरु)

काठमाडौं, कात्तिक २४ । तराईसहित देशका विभिन्न भागमा बुधबार साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाइएको छ । कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिने गरिन्छ । यस्तै बुधबार रातभर जाग्राम बसी बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि पर्व समापन हुन्छ […]

सम्बन्धित सामग्री

काठमाडौंमा मनाइयो छठ (तस्वीरहरु)

३ मंसिर, काठमाडौं । छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ । आइतबार मधेश, काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् । काठमाडौं उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली लगायतका स्थानमा छठघाट बनाएका छन् । त्यस्तै काठमाडौंको कमलपोखरी, ललितपुर महालक्ष्मीको बोजेपोखरी, […]

यस्तो देखियो काठमाडौंमा छठ (फोटो फिचर)

राजधानी काठमाडौंमा छठ पर्व हर्सोल्लासका साथ मनाइएको छ। गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएर छठ मनाइयो। कमलपोखरी र गौरीघाटलाई छठको अवसरमा विषेश सजावट गरिएको थियो। राष्ट्रपति विद्यादेवी...