फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने

आगामी फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल हुने भएको छ । फेब्रुअरी ५ मा बिहान १० बजेदेखि सेमिफाइनल शुरू हुनेछ ।  यो वर्षको हल्ट प्राइजमा विश्वलाई फेरि काममा फर्काउने अर्थात गेटिङ दि वर्ल्ड ब्याक टु वर्क थिममा विद्यार्थीका परियोजना आधारित हुनेछ ।   बज्र टेक्नोलोजिज,  नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, इम्प्याक्ट नेपाल र भर्टेक्स नेपालसँग...

सम्बन्धित सामग्री

हल्ट प्राइजमा प्रतिस्पर्धा गर्न तीन नेपाली विद्यार्थी भारतमा

हल्ट प्राइज नयाँं आइडिया निकाल्न गरिने एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

हल्ट प्राइजमा प्रतिस्पर्धा गर्न तीन नेपाली विद्यार्थी भारतमा

हल्ट प्राइज नयाँं आइडिया निकाल्न गरिने एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

दश लाख डलरको प्रतिस्पर्धा गर्न तीन नेपाली विद्यार्थी भारतमा [फोटोफिचर]

हल्ट प्राइज एट आईओईको ग्राण्ड फिनाले सम्पन्न, को भयो विजेता ?

युवा उद्यमीहरूका लागि सबैभन्दा ठूलो प्रतियोगिता हल्ट एट आईओई अनक्याम्पसको ग्रान्ड फिनाले सम्पन्न भएको छ । कार्यक्रममा आईओईका डीन प्रा.डा. शशिधर राम जोशी, अनुष्का श्रेष्ठ, पवन गोल्यान, विधुषी राणा लगायतको उपस्थिति रहेको थियो ।  शीर्ष दश फाइनलिस्टहरूले अन-क्याम्पस राउन्ड जित्नका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतिपर्धाबाट CNCissors टोली विजेता भएको छ । विजेता टोली मुम्बईमा...

१२ क्याम्पसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

हल्ट प्राइज आइओईले आफु अन्तर्गतका सबै कलेजहरूमा अभिमुखीकरणर कार्यक्रम आयोजना गरेको छ। यसमा हल्ट पुरस्कारमा प्रतिस्पर्धा गर्न आवश्यक पर्ने सबै जानकारी दिइएको थियो। प्रत्येक अभिमुखीकरणमा सहभागीलाई अघिल्लो सहभागीका कथा र उनीको यात्राको बारे विवरणहरूसहित हल्ट पुरस्कारको छोटो परिचय दिइन्छ । त्यसपछि दर्शकहरुको जिज्ञासा सम्बोधन गर्दै इच्छुक...

‘हल्ट प्राइज’को अन क्याम्पस प्रतिस्पर्धा पद्मकन्या क्याम्पसमा सम्पन्न

यस वर्षको ‘हल्ट प्राइज’को अन क्याम्पस प्रतिस्पर्धा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ। बुधबार पद्मकन्या क्यम्पसमा एक कार्यक्रमका बीच प्रतिस्पर्धा सम्पन्न भएको हो। बुधबार अन्तिम चरणमा १३ वटा समूहको सहभागिता...

दश लाख अमेरिकी डलर राशी पुरस्कार पाइने प्रतियोगिता हुने

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा एक मिलियन यूएस डलर (दश लाख अमेरिकी डलर) राशी पुरस्कार पाइने प्रतियोगिता हुने भएको छ। हल्ट प्राइज नामाकरण गरिएको यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न जनवरी २५ (माघ ११ गते मंगलबार) भित्र नाम दर्ता गरिसक्नुपर्ने कलेजले जनाएको छ।