‘हल्ट प्राइज’को अन क्याम्पस प्रतिस्पर्धा पद्मकन्या क्याम्पसमा सम्पन्न

यस वर्षको ‘हल्ट प्राइज’को अन क्याम्पस प्रतिस्पर्धा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ। बुधबार पद्मकन्या क्यम्पसमा एक कार्यक्रमका बीच प्रतिस्पर्धा सम्पन्न भएको हो। बुधबार अन्तिम चरणमा १३ वटा समूहको सहभागिता...

सम्बन्धित सामग्री

गजलकार सरु ज्ञवालीको गजलसङ्ग्रह कादम्बरीकाे अन्तरक्रिया

काठमाण्डौ – सिसार साहित्य परिवार काठमाण्डौको आयोजनामा पद्मकन्या क्याम्पस बागबजारमा गजलकार सरु ज्ञवालीको कादम्बरी गजलसङ्ग्रहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा सिसार पत्रिकाका प्रधान सम्पादक ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा डा सनतकुमार वस्तीले सरुका गजल रसात्मक भएको उल्लेख गर्नुभयो। कार्यक्रममा प्रेमनाथ घिमिरे, सिर्जना ज्ञवाली, डा गोविन्दमान सिंह कार्की, डा मेघनाथ ढकाल, मनोज ज्ञवाली, राजन न्यौपानेलगायतले लेखकलाई शुभकामना दिनुभयो । वीरेन्द्...

पद्मकन्या क्याम्पसमा ३१ प्रतिशत मात्रै मत खस्यो

५ चैत, काठमाडौं । पद्मकन्या क्याम्पसमा भएको स्ववियु निर्वाचनमा जम्मा ३१ प्रतिशत मात्रै मत खसेको छ । पद्मकन्या क्याम्पस स्ववियु निर्वाचन समितिका अनुसार पाँच हजार ७ सय मतदाता रहेको क्याम्पसमा जम्मा एक हजार ८१७ मात्रै मत खसेको छ । १४ वर्षपछि भएको निर्वाचनमा निराशाजनक मत खसेको निर्वाचन समितिले जनाएको छ । २१ सदस्यीय स्ववियु समितिको […]

पद्मकन्यामा नेविसंघको विरासत तोड्न दुई अखिल एक ठाउँमा

३० फागुन, काठमाडौं । मंगलबार काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पस (पीके) मा पुग्दा प्रांगणमा धेरै पुरुषहरु देखिए । छात्राहरु मात्र अध्ययन गर्ने यो क्याम्पसमा केही अध्यापक पुरुष भए पनि क्याम्पस प्रांगणमा ओहोर दोहोर गर्नेहरु विभिन्न विद्यार्थी संगठनका नेता थिए । उनीहरु ५ चैतमा हुने स्ववियु चुनावका लागि आफ्ना संगठनका विद्यार्थीलाई सहयोग गर्न पद्मकन्यामा पुगेका हुन् । […]

बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान जारी(फाेटाेफिचर)

काठमाडाैँ – आज मंसिर ४ गते अर्थात् प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनकाे दिन। आज देशका विभिन्न मतदान केन्द्रबाट दुवै तहकाे लागि धमाधम मतदान कार्य भइरहेकाे छ। बिहान ७ बजेबाट सुरु भएकाे मतदान कार्य आज साझ पाँच बजेसम्म जारी रहनेछ। निर्वाचनमा लागि राजनीतिक दल, उम्मेदवारसँगै मतदाता पनि उत्साहित देखिन्छन्। काठमाडाैँकाे बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रबाट पनि मतदान […]

केशव स्थापितले पद्मकन्या क्याम्पसमा मतदान गर्ने

काठमाडौं महानगरपालिका लागि एमालेबाट प्रमुखका उम्मेदवार केशव स्थापितले पद्मक्याम्पसमा मतदान गर्ने भएका छन् । काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पस स्थापितले भोली शुक्रबार मतदान गर्नेछन् । काठमाडौं महानगरपालिका वडा नंबर २८ अन्र्तगत रहेको सो मतदान केन्द्रमा उनले मतदान गर्ने भएका हुन् ।

सूचना नदिने पद्मकन्या क्याम्पसका प्रमुखलाई १५ हजार जरिबाना

काठमाण्डाै - राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार जरिबानाको फैसला गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ काठमाण्डौ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले यस्ताे फैसला गरेको हो । दाहालले पद्मकन्या क्याम्पससँग २०७३/७४ देखि २०७५/७६ सम्मको आन्तरिक र महालेखा लेखापरीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो । साथै, दाहालले क्याम्पसमा सूचना अधिकारी तोकिएको छ/छैन भने जानकारी ...

खुल्यो पद्मकन्या क्याम्पस, अब भौतिक उपस्थितिमै पढाई हुने

कोभिड १९ महामारीको संक्रमणले बन्द रहेको काठमाडाैंकाे पद्मकन्या बहुमुखी क्याम्पसले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएको छ ।

सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट

सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको छ। सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

सिंहदरबार, पद्मकन्या क्याम्पस र संचारग्राममा वाईफाई निःशुल्क हुने

काठमाडौंको पद्मकन्या क्याम्पस, सिंहदरबार र संचारग्राम तिलगंगामा निःशुल्क वाइफाइ सुविधा हुने भएको छ। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकमार्फत यस्तो सुविधा दिन लागेको हो। प्राधिकरणले उपत्यका लगायतका देशका विभिन्न स्थानमा रहेका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई कनेक्सन दिने योजना अनुसार पहिलो चरणमा सिंहदरबार, पदमकन्या क्याम्पस र पत्रकार महासंघ, प्रेस काउन्सिल जस्ता कार्यालय रहेका संचारग्राममा निशुल्क वाइफाइ दिने…