नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा एक मिलियन यूएस डलर (दश लाख अमेरिकी डलर) राशी पुरस्कार पाइने प्रतियोगिता हुने भएको छ। हल्ट प्राइज नामाकरण गरिएको यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न जनवरी २५ (माघ ११ गते मंगलबार) भित्र नाम दर्ता गरिसक्नुपर्ने कलेजले जनाएको छ।