हल्ट प्राइजमा प्रतिस्पर्धा गर्न तीन नेपाली विद्यार्थी भारतमा

हल्ट प्राइज नयाँं आइडिया निकाल्न गरिने एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

सम्बन्धित सामग्री

अमेरिका जाने नेपाली विद्यार्थी ५.६ प्रतिशतले बढे

३० कात्तिक, काठमाडौं । अमेरिकामा यो वर्ष नेपाली विद्यार्थी ५.६ प्रतिशतले बढेको छ । सन् २०२१-२२ मा अमेरिकामा ११ हजार ७७९ नेपाली विद्यार्थी अध्ययनरत रहेको अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक संस्थानले ओपन डोर्सको रिपोर्टले जनाएको छ । रिपोर्ट अनुसार यो अघिल्लो वर्षका तुलनामा ५.६ प्रतिशतको वृद्धि हो । कोभिड-१९ महामारीको प्रभाव मत्थर भएसँगै अमेरिका पढ्न जाने नेपाली […]

परिवारको सम्पर्कमा आए अमेरिका अध्ययनरत नेपाली विद्यार्थी त्रिपाठी

काठमाडौँ – अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी सूर्य त्रिपाठी परिवारको सम्पर्कमा आएका छन्। टर्कीको इस्तानबुल विमानस्थलबाट मंगलबार बिहानदेखि सम्पर्कबिहीन भएका उनी हाल सम्पर्कमा आएको पारिवारिक स्रोतले जनाएको छ । इस्तानबुल विमानस्थलमा ‘स्वास्थ्य आपतकाल’ को अवस्था सिर्जना भएका कारण त्रिपाठीले परिवारलाई सम्पर्क गर्न नसकेको जनाइएको छ । अहिले स्वास्थ्य अवस्था पनि राम्रो रहेको र इस्तानबुलबाट उनी काठमाडौँ […]

नेपाली विद्यार्थी समाज(सोनसिक)को अध्यक्षमा मनिष पाण्डे

कोरिया । दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनको सिलसिलामा आएका नेपाली बिधार्थिहरुको सङ्गठन नेपाली विद्यार्थी समाज(सोनसिक) को अध्यक्षमा मनिष पाण्डे चयन भएका छन् । अगस्ट १३ र १४ तारिखमा सम्पन्न १९ औ अधिवेशनले निर्विरोध रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा सिद्धान्त विक्रम पाँडे, मेघनाथ पौडेल, प्रियस ढकाल, मनोज कुमार बनिया चयन भएका छन् […]

पहिलो चरणमा २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कँदै

काठमाडौँ । लामो समयको कूटनीतिक पहलपछि कोभिड–१९ का कारण अध्ययन पूरा गर्न नपाएर नेपालमै बस्न बाध्य भएका २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कन पाउने भएका छन् । परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त सहकार्यमा पहिलो चरणमा २८१ विद्यार्थी मंगलबार आफ्नो अध्ययन पूरा गर्नको लागि जान लागेका हुन् । कोभिड–१९ महामारीका कारण […]

नेपाली विद्यार्थी मर्कामा

कोभिड–१९ महामारी विगत दुई वर्षयता मत्थर हुने क्रममा छ तर एउटा देशबाट अर्को देशमा आवतजावत भने अझै सहज हुन सकेको छैन । आवतजावत अवरुद्ध हुँदा चीनमा पढ्ने नेपाली विद्यार्थी मर्कामा परेका छन् । महामारीबाट जोगिन घर फर्केका विद्यार्थीको भविष्य अन्योलमा परेको गुनासो झापा सुरुङ्गाका दिव्यप्रकाश राय गर्छन् । उनी एमबीबीएस पढ्न चीनको ग्वान्सी प्रान्तको विश्वविद्यालय पुगे । एक वर्षको भाषा अध्ययन र बाँकी पाँच वर्षको चिकित्सकीय अध्ययन पनि पूरा गरे । एकवर्षे चिकित्सकीय अभ्यास गर्नुपर्ने समयमै महामारीको जालो चीनमा फैलन थाल्यो । जसका क...

राजदूत यान्छी र मन्त्री खड्काको भेट : नेपाली विद्यार्थी चीन फर्काउने विषयमा छलफल

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री डा नारायण खड्काबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा मन्त्री खड्का र राजदूत यान्छीबीच भेटवार्ता भएको हो। सो अवसरमा नेपाली विद्यार्थी चीन फर्काउने लगायत आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।   Ambassador of the People’s Republic of China…

कहिले आउन पाउँछन् नेपाली विद्यार्थी अस्ट्रेलिया?

करिब पाँच हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन्। त्यसबाहेक आउन चाहनेको घुइँचो र चासो हेर्ने हो भने त्यो आधा लाख हाराहारी पुग्नसक्छ।

बिचौलियाबाट नेपाली विद्यार्थी ठगिने गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसनले कन्सल्टेन्सी एवम् बिचौलियाहरुबाट सोझा नेपाली विद्यार्थी ठगिने गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बंगलादेश सरकारले नेपाली विद्यार्थीका निम्ति कुन संकायमा कति छात्रवृत्ति उपलब्ध गराइरहेका छन् र छात्रवृत्ति पाउने प्रक्रिया तथा मापदण्ड के कस्तो छ भन्नेबारे सम्बन्धित निकायले जानकारी दिनुपर्ने माग पनि उक्त संगठनले गरेको छ ।नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन बंगलादेशका अध्यक्ष नविन यादवसहितको टोलीले प्रधानमन्त्री देउवाल

अमेरिकामा पाँच महिनादेखि बेपत्ता नेपाली विद्यार्थी साहको शव फेला

काठमाडौं :  अमेरिकाको न्यू जर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय साहको शव फेला परेको छ।  गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको लाश मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेको हो।गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव साहले बताएका थिए।  साह विगत साढे २ वर्ष देखि ड्रू विश्व विद्यालयमा अध्ययनरत थिए। उनका दाजु पनि अमेरिकाकै टेक्सासमा बसोबास गर्दै आएका छन्।सिरहा भएका २२ वर्षीय  साहको गत सोमबार उनको लाशको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला प

चेन्नई उत्तरमा नेपाली विद्यार्थी संघको संगठन विस्तार

चेन्नई उत्तर । अखिल भारत नेपाली विद्यार्थी संघ चेन्नई उत्तर नगर समितिको चौथो भेला सम्पन्न पारिएको छ । नर बहादुर विकको सञ्चालन र शिव केसीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा नविन पौडेलले स्वागत गर्नु भएको थियो । भेलाको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले गर्नु भएको थियो । चेन्नई उत्तर नगर समितिका मोहराज सुवेदी, पश्चिम नगर सदस्य पदम पौडेलले भेला सफलताको शुभकामना दिनु भएको थियो । भेलाले नर बहादुर बिकको अध्यक्षतामा ९ पूर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरि १५ सदस्यीय उत्तर नगर समितिको चयन गरेको छ । समितिको सचिवमा नविन पौडेल, कोषाध्यक्ष विसन केसी र सदस्यहरूमा दिपा केसी, शिव केसी, नविता पौडेल, नितु सुवेदी, सर्मीला विक, देवेन्द्र थापा, सर्मीला विक, देवेन्द्र थापा बैकल्पिक सदस्यहरूमा हरि प्रसाद शर्मा, अमित विक र गितु सुवेदी रहनुभएको छ। त्यस्तै भेलाले गोविन्द पौडेल र होमनाथ पौडेल सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ । नयाँ समितिको घोषणा क्षेत्रीय समितिका कोषाध्यक्ष शेर बहादुर बिकले गर्नुभएको थियो । भेलाको अवसरमा अनलाइन हाजीर जवाफ कार्यक्रम पनि गरिएको थियो । हाजीर जवाफमा नमिता पौडेलले प्रथम पुरस्कार जित्न सफल हुनुभएको थियो । पुरस्कार बिजेता र नव निर्वाचित समितिलाई मूल प्रवाह केन्द्रीय सल्लाहकार कुलबहादुर थापा, उत्तर नगर समितिकी सदस्य मंगली विक, क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर बिकले बधाई दिनुभएको थियो । दिपा केसीले धन्यवाद मन्तव्य दिनुभएको थियो ।