यमनको उत्तरी प्रान्तमा भएका छुट्टाछुट्टै दुर्घटनामा चट्याङ लागेर चारजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनाहरू शनिबार साँझ होदेइदाह, रायमाह र अल–बायदा प्रान्तहरूमा...
फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा चारजनाको मृत्यु भएको छ। लमितान शहरमा विवाह समारोहका लागि प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेकाहरुमाथि गोली प्रहार हुँदा चारजनाको मृत्यु भएको हो। आक्रमणमा घाइते भएका एकजनाको उपचार भइरहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। प्रहरीले घटनास्थलबाट एक दर्जन बढी गोली र एक एम–१६ असल्ट राइफल बरामद गरेको छ। बन्दुकधारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
फिलिपिन्समा सात म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । भौतिक संरचनाले पुरिएर चारजनाको मृत्यु भएको छ भने ६० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
उनीहरूका अनुसार भूकम्पको धक्का...
इजरायलको दक्षिणी क्षेत्रमा रहेको सपिङ सेन्टरमा भएको चक्कु आक्रमणमा चारजनाको मृत्यु भएको छ। बीर्शेबामा रहेको बिग सपिङ सेन्टरको बाहिरी क्षेत्रमा आक्रमण भएको हो । तीनजनाको चक्कु प्रहारबाट मृत्यु भएको हो । अर्का एकजनाको आक्रमणकारीको गाडीको ठक्करबाट मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारीको एक बस चालकको गोलीप्रहारबाट मृत्यु भएको पनि […]
तुलसीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । आइतबार अपराह्न ४ बजे तुलसीपुर–३ शिरखोलानजिकै रा.१ज ४३८ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो । अन्य १६...
बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन...
काठमाडौँ । बझाङको खप्तडछान्ना गाउँपालिकामा पहिरामा परी चारजनाको मृत्यु भएको छ । घरमाथि बाट पहिरा खसेर घर पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाउँ र कालुखेतीका दुई/दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नं ४ माझीगाउँका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र ४१ वर्षीया उनकी श्रीमती रहेका छन् । त्यस्तै वडा नं ५ कालुखेतीका अन्दाजी ४७ वर्षीय […]
गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट अहिलेसम्म चारजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झाडापखाला र बान्ताका कारण तीन बालबालिका र एक ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कृष्णनगर नगरपालिका वडा...
जापानको पर्यटकीय नगर आतामीमा भएको भूस्खलनका कारण चारजनाको मृत्यु भएको छ भने अझै ८० जना हराइरहेका छन् । घटनामा परी हराइरहेकाहरुको खोजी तथा पीडितको राहतका लागि उद्धारकर्मीहरुको व्यापक मात्रामा परिचालन गरिएको छ । भूस्खलनका कारण शहरको खानेपानी आपूर्ति बन्द भएको छ भने सडकहरु क्षतिग्रस्त हुँदा यातायात अबरुद्ध भएको छ । सयौं मानिस घरबारविहीन भएका छन् …
२८ जेठ, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एक/एकजना गरी चारजनाका मृत्यु भएको हो । दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ सात बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको […]